eSewa Dhamaka 3 Days Offer

eSewa Dhamaka Featured Image

eSewa Week को लोकप्रियताबाट उत्साहित भई हामीले यसपटक ल्याएका छौँ eSewa Dhamakaa Offer!

कति दिन चल्नेछ यस eSewa Dhamakaa योजना? कति जना विजयी छानिनेछन्? विजयीले के जित्नेछन्? यस्तै प्रश्नहरुको उत्तर खोज्दै हुनुहुन्छ भने यो ब्लग तपाईंकै लागि लेखिएको हो ।

जुलाई १ देखि जुलाई ३ (असार १७ – असार १९) सम्म जारी रहने यस योजनामा हरेक दिन १०० जना भाग्यशाली विजेता चुनिनेछन् जसले ५०% छुट (रु ३०० सम्म) का लागि इसेवाको तर्फबाट प्रोमो कोड  पाउनेछन्  । विजयी बन्नका लागि ग्राहकले मात्र सोही दिनका लागि तोकिएको सेवाको बिल भुक्तानी गर्नुपर्ने छ ।

Contents

eSewa Dhamakaa योजना तालिका यस प्रकार रहेको छ:

जुलाई १ (१२:०० AM – ११:५९ PM): टपअप 

जुलाई २ (१२:०० AM  – ११:५९ PM): टिभी तथा ईन्टरनेट 

जुलाई ३ (१२:०० AM – ११:५९ PM): बिजुली तथा खानेपानी

जस्तै: जुलाई १ मा तपाईंले टपअप गर्नुभयो भने टपअपमा सहभागी मध्ये १०० जना विजेतालाई जुलाई २ मा प्रोमो कोड प्रदान गरिनेछ । विजयीले ७ दिन भित्रमा इसेवाबाट जुनै पनि बिल भुक्तानी गर्दा उक्त प्रोमो कोड प्रयोग गरी बिल रकममा ५०% छुट (रु ३०० सम्म) पाउन सक्नुहुनेछ ।

योजनामा सहभागी हुनका लागि KYC verified हुनु अनिवार्य छ । यदि KYC भर्नुभएको छैन भने यो भिडियो हेरी आजै भर्नुहोस् ।

यस योजनाको पहिलो र दोस्रो दिनको विजेताहरु हेर्नका लागि यहाँ थिच्नुहोस्

प्रोमो कोड बारे थप जानकारीका लागि यहाँ थिच्नुहोस्

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

59 thoughts on “eSewa Dhamaka 3 Days Offer

Comments are closed.