100% Scholarship Opportunity for Education Fee Payment!

At eSewa, we have been dedicating ourselves to digitizing transactions in every sector, including education. Within a short span of time, we have already enrolled 2,000+ schools and educational institutions for online fee payment collection. As the academic year is coming to an end, we bring our customers a chance to get 100% scholarship on Education Fee Payment. By the end of the campaign period, 100 customers will get the chance to receive a 100% Scholarship (up to Rs. 5,000) for making their education fee payment via eSewa.

Seems advantageous?  Pay your education fees Today and make yourself eligible for this offer!

Terms and Conditions:

– The scholarship is subject to regular fee payment (monthly, installment, semester fee). Example: If you pay the fees of Rs. 15,000 for 3 months, the scholarship is applicable in the monthly fee i.e. Rs. 5,000 only and the scholarship will be made available at 100% (up to Rs. 5,000).

– The scholarship is applicable to the beneficiary ID only, i.e. the guardian making the education fees payment will be eligible for the scholarship in case the payment is being made from the third party.

– Winners of the offer will be announced through Social Media Stories.

– eSewa reserves the right to review and/or cancel the offer in case of suspicious activity and event beyond its control.

– eSewa reserves the right in its sole discretion to disqualify any user that does not meet the criteria for the offered product or geographic area it deems fit.

– eSewa reserves the right at all times to modify or amend the Terms and Conditions of this promotional event or cancel it with immediate effect without giving any prior notice to any party.


यस शैक्षिक सत्रकाे अन्तिम चरणमा आए सँगै हामीले लिएर आएका छाैँ हाम्राे ग्राहकहरूका लागि “शैक्षिक शुल्कमा 100% Scholarship” याेजना । के तपाईंकाे शैक्षिक शुल्क भुक्तानी गर्ने समय भइसकेकाे छ ? आजै  इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गरी यस याेजनामा सहभागी हुनुहाेस् ।

असार अन्त्य सम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्नुहुने ग्राहकहरू मध्य १०० जना भाग्यशाली ग्राहकले पाउनुहुनेछ १००% स्कलरसिप (रू ५,००० सम्म ) ।

इसेवाबाट शैक्षिक शुल्क भुक्तानी कसरी गर्ने ?

शैक्षिक शुल्क इसेवाबाट तिर्ने तरिका

याेजनाका सर्तहरू:
– याे याेजना नियमित शैक्षिक शुल्क भुक्तानीमा मात्र लागि हुनेछ (मासिक भुक्तानी, सेमेस्टर फी भुक्तानी, इन्स्टलमेन्ट भुक्तानी) ।

– यस योजना अन्तर्गत जसको शैक्षिक शुल्क भुक्तानी गर्दै हुनुहुन्छ उहाँको इसेवा खातामा Scholarship रकम प्रदान गरिनेछ । उदाहरणका लागि : यदि एजेन्टबाट शैक्षिक शुल्क बुझाउदै हुनुहुन्छ भने Scholarship को रकम एजेन्टको इसेवामा नभइ अभिभावकको इसेवा खातामा प्रदान गरिनेछ । 

– यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।

– कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।

– ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ ।

– आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।


Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our FacebookInstagramTwitterand Viber Community for further updates.

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

55 thoughts on “100% Scholarship Opportunity for Education Fee Payment!

  1. चैत्र र बैशाख महिनाको मात्र हो कि बितेको महिना हरुको पनि फि तिर्दा यो योजनमा समाबेस हुन सकिन्छ

    1. नमस्कार सर,
      यस योजनमा सहभागी हुनका लागि तपाईंले यो योजना अवधिभर शैक्षिक शुल्क बुझाउनु पर्ने हुन्छ ।
      केहि जानकारी वा सहायता चाहिएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  2. चैत्र महिना को मात्र हो कि माघ फाल्गुन महिना को तिर्दा पनि समाबेअ हुना सकिन्छ यो योझना मा जानकारि

    1. नमस्कार सर,
      यस योजनमा सहभागी हुनका लागि तपाईंले यो योजना अवधिभर शैक्षिक शुल्क बुझाउनु पर्ने हुन्छ ।
      केहि जानकारी वा सहायता चाहिएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

    1. Hello Sir,
      To be eligible for the scholarship, all you need to do is make the education fee payment using eSewa. More information’s available on the blog above.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

Comments are closed.