Online school fee payment procedure

Pay your children school fee from eSewa

“आजका बालबालिका नै भोलीका देशका कर्णधार हुन्”

देशको विकास र बालबालिकाको सुन्दर भविष्यका लागि शिक्षा एक अतिआवश्यक आधार हो । यही कारण नेपालमा पनि  थुप्रै स्कुल, कलेजहरु खुली रहेका छन् । ती स्कुलहरुमा अभिभावकहरुले आफ्नो बालबालिकाको मासिक शुल्क बुझाउनु पर्ने हुन्छ तर व्यस्तताका कारण अभिभावकहरुले पाठ्यक्रम शुल्क बुझाउन स्कुल पुग्न अथवा बैंकको काउन्टर पुग्न नभ्याइरहेको अवस्था सबैले भोगेको देखिन्छ । सबैको व्यस्त जिवनलाई मध्यनजर गर्दै, इसेवाले स्कुल फी अनलाईन बुझाउने सेवा हरेक स्कुलमा पुराउने लक्ष्य लिएको छ र थुप्रै स्कुलहरु इसेवामा आवद्ध गर्न पनि सफल भइसकेको छ ।

इसेवामा आवद्ध स्कुलको शुल्क अनलाईन बुझाउन निम्न लिखित प्रक्रिया अपनाउनुहोस्:

Contents

मोबाईल एपबाट बिल भुक्तानी गर्ने प्रकृया:

१. इसेवा एपमा लगइन गर्नुहोस्।

२. एपमा देखिएको “View More” मा थिच्नुहोस्।

३. “School Fee” लेखिएको चिन्हमा थिच्नुहोस्।

४. आफूले भुक्तानी गर्न चाहेको Montessori/ school/ college को चिन्हमा थिच्नुहोस्।

५. भुक्तानी गर्न खोज्नु भएको स्कुलको लोगोमा थिच्नुहोस्।

६. विद्यार्थीको नाम, कक्षा, फी तिर्न चाहेको महिना, रकम, रकम जम्मा गर्ने व्यक्तीको नाम साथै अन्य विवरण भर्नुहोस्।

७. देखाइएको विवरण सबै ठीक छ भनेर जाँच गरी “Confirm” मा थिच्नुहोस्।

८. आफ्नो MPIN/ Fingerprint राखी शुल्क बुझाउने प्रकृया पुरा गर्नुहोस्।

वेबसाईटबाट बिल भुक्तानी गर्ने प्रकृया:

१. eSewa मा गई लगइन गर्नुहोस्।

२. Search barमा भुक्तानी गर्न खोज्नुभएको विद्यालयको नाम खोज्नुहोस्।

३. विद्यार्थीको नाम, कक्षा, फी तिर्न चाहेको महिना, रकम, रकम जम्मा गर्ने व्यक्तीको नाम साथै अन्य विवरण भर्नुहोस्।

४. देखाइएको विवरण सबै ठीक छ भनेर जाँच गरी “Confirm” मा थिच्नुहोस्।

५. आफ्नो password राखी शुल्क बुझाउने प्रक्रिया पुरा गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

30 thoughts on “Online school fee payment procedure

    1. Hello Sir,
      School fee payment services for Ullens school will be made available soon.
      Thank you.

  1. Have you included IJ Pioneer High School hattiban Too! If yes would have been a great relief……but scrolling through I can’t see in pioneer. Pls do try to aggregate them as well. Thank u n regards

    1. Hello Sir,
      Thank you for the query. We will try to incorporate IJ pioneer high school of Hattiban soon.

    1. Hello Suman Sir,
      Thank you for the query. Paying school fee via eSewa is free. We do not take additional charges for the payment.

  2. I saw e g pioneer! I think it’s not in pioneer? Or is it a mistake pls do clarify.

    Thanks n regards

    1. Hello Sir,
      E.G. Pioneer is different than I.J. Pioneer. School fee payment for I.J. Pioneer will be added soon.
      Thank you.

    1. Hello Sir,
      Thank you for showing an interest on our services. Please inbox us your contact details along with school fee service addition request in our facebook messenger or Viber us at +977 9868842121 and our representatives will contact you soon. Additionally, you can call at +977 9801079939 for school enrollment.
      Thank you.

  3. कलेजकाे फी तिर्ने व्यवस्था पनि हाेस ।

    1. नमस्ते सर,
      इसेवामा कलेजको फी तिर्ने सुविधा पनि उपलब्ध भ ईसकेको छ । यदी तपाईं आफ्नो कलेजको बिल तिर्न चाहानुहुन्छ भने इसेवा एपको school fee मा थिच्नुहोस् र कलेज मा थिची आफ्नो कलेज खोज्नुहोस् ।
      धन्यवाद

    1. Hello Sir,
      School fee payment services for Presidential college is not available as of yet. It will be made available soon. Keep following us in our social media pages to receive updates.
      Thank you.

    1. Hello Sir,
      School fee payment for St. Xavier’s Jawalakhel is not available yet. It will be added soon.
      Thank you.

    1. Hello Sir,
      School fee payments for Indian schools are not available in eSewa. You can pay for Nepal’s school from India though if you have an eSewa account.
      For any further queries, please feel free to inbox us in our facebook messenger or viber us at +977 9868842121.
      Thank you.

    1. Hello Sir,
      There are no limitations on how many school fee payments you make. But, Fund load limit will be applicable.
      Thank you.

    1. Hello Sir,
      Euro School of Hattigauda will be added for online school fee payment soon.
      Thank you.

    1. Hello Sir,
      Cashback is not yet available for online School Fee Payment.
      Thank you.

  4. Please include GEMS school Dhapakhel in the school list as thousands of parents will get relief from traditional manual bank payment system.

    1. Hello Sir,
      Thank you so much for the suggestion. We would try to incorporate GEMS school as soon as possible.

Comments are closed.