इसेवा मार्फत इसेवा रेमिटमा पैसा पठाउँदा नयाँ अफर

अब इसेवामा रहेको इसेवा मनी ट्रान्स्फर मर्फत पैसा पठाउनुहोस् र सुन देखि मोटोर्साइकल सँगै अरु विभिन्न आकर्षक उपहार जित्ने मौका पाउनुहोस् ।

इसेवा मार्फत देशभरी इसेवा रेमिट्यान्समा पैसा पठाउँदा निम्न बमोजिम उपहार जित्नुहोस् । 

कारोबार संख्या (३ महिना) उपहार
३०-३०० प्रति कारोबार रु. २० बोनस
३०१-५०० वाटर डिस्पेन्सर (तातो/चिसो)
५०१-८०० स्मार्ट फोन
८०१-१,००० नर्मल प्रिन्टर
१,००१-१,५०० ३ इन १ प्रिन्टर
१,५०१-२,५०० ३२” स्मार्ट टि भि/सिसिटिभी क्यामेरा
२,५०१-५,००० ल्यापटप
५,००१-७,५०० १ तोला सुन
७,५०१-१०,००० स्कूटर
१०,००१-१५,००० मोटरसाईकल
१५,०००+ ३ तोला सुन

यो अफर श्रावण १० गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ ।

नोट: १५,०००  वा सोभन्दा माथि इसेवा मार्फत रेमिटमा पैसा पठाउँदा रेमिट पठाउने  व्यक्तिको पहिचान खुल्ने सहि विवरण र कागजात (नागरिकता, पासपोर्ट, लाईसेन्स, भोटर आइडी आदि) अनिवार्य रुपमा लिइ सुरक्षित राख्नु होला ।


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

40 thoughts on “इसेवा मार्फत इसेवा रेमिटमा पैसा पठाउँदा नयाँ अफर

  1. मैले पनि eswa चलाको धेरै भयो रेमिटेन्स चाहिँ कसरी गर्ने थाहा भयन

    1. नमस्कार,
      इसेवा मार्फत रेमिट पठाउनका लागि भने इसेवामा लग इन गरी Remittance अप्सनमा गइ eSewa Remit बाट गर्न सक्नु हुनेछ । केहि समस्या वा जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  2. रेमिट गरेको पैसा कुन कुन बित्तिय सस्था बाट पाउन सकिन्छ ?

    1. नमस्कार,
      इसेवा मार्फत पठाइएको रेमिट इसेवाका रेमिट एजेन्ट मार्फत लिन सक्नु हुनेछ ।

  3. jate gare ne parne haina
    sab jot ho aile samma kate chote vagg leyo aile samma eauta ne pareko xaina baru ultai afno poisa matra sakeo

    1. Hello Sir,
      As mentioned in the slab, when you perform the transactions as stipulated, you will be eligible for the prize. For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  4. स्मार्ट फोन मा कुन फोन पाईन्छ ।

  5. EMT बाट पैसा झिक्ने ठाउँ सर्वसुलभ भएन
    केही सिमित ठाउँ भएकोले समस्या आउँछ

    1. नमस्कार,
      ३० देखि ३०० वटा कारोबार गर्दा उल्लेखित पुरस्कार पाइने भनिएको हो ।

  6. जसको पैसा हो उसले पाउने हो कि इ सेवा आइडी भयको ले पाउने हो खुलाइ दिनु जानकारी

    1. Hello,
      We could not verify your query at hand. Could you please coordinate with us on Facebook or Viber (+9771234512345) so that we can look into it and assist you?
      Thank you.

    1. Hello Sir,
      If your business has been registered on PAN/VAT, please email us your contact details and PAN documents and we shall assist you.
      Thank you.

    1. Hello Sir,
      If you perform the remit transactions as mentioned, you will be eligible for the respective prize. For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

    1. नमस्कार सर,
      यो भन्नाले तपाईंले ३० देखि ३०० वटा रेमिट कारोबार गर्नु भयो भने उल्लेखित उपहार पाउनुहुन्छ भनिएको हो । केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  7. Esewa remittance 77 जिल्लामै सेवा उपलब्ध छ कि छैन ?

    1. नमस्कार,
      यो सेवा सबै ठाउँमा उपलब्ध छ ।

Comments are closed.