मासिक बिजुलीको बिल तिर्दा १ वर्षको बिजुली सित्तैमा !

हामीले तपाईंको बिजुलीको बिल तिर्ने प्रकृया सहज र छिटो बनाउनुका साथै अब तपाईहरुका लागि थप खुशीको खबर पनि ल्याएका छौँ । अब तपाईंले आफ्नो मासिक बिजुलीको बिल तिर्दा १ वर्ष सम्मको बिजुली सित्तैमा पाउन सक्नुहुनेछ ।

आजै आफ्नो बिलुको मासिक बिल तिरी १ वर्ष सम्म नि: शुल्क बिल भुक्तानी पाउनुहोस् । 

अफरका नियम र सर्तहरु यसप्रकार छन्:

  • यो योजना माघ १५ देखी चैत्र १५, २०७९ सम्मका लागि लागु हुनेछ ।
  • प्रत्येक हप्ता बिजुलिको बिल भुक्तानी गर्ने मध्य एक भाग्यशाली प्रयोगकर्ताले १ वर्षको बिजुली नि:शुल्क जित्नु हुनेछ । 
  • यो योजना प्रदेश २ का प्रयोगकर्ताहरुका लागि मात्र मान्य हुनेछ । 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

27 thoughts on “मासिक बिजुलीको बिल तिर्दा १ वर्षको बिजुली सित्तैमा !

  1. मलाइ खुसिलागो eSewa ले यो ‌अवसर दिएकोमा

  2. I have been always paying my electricity bill through the eSewa. I hope to get free bill payment. Thank you.

Comments are closed.