Search

Rs. 22 मा TV पुरस्कार!

Rs. 22 मा TV पुरस्कार!
बडा दशैँ आए सँगै बडा उपहार, मात्र रु २२ मा टि.भी पुरस्कार!  दशैँको माहोल जताततै बिस्तारै देखिन थालिसकेको छ । दशैँको बेला स-परिवार घरमै बसी TV हेर्दै मिठो परिकार खाँदै विभिन्न खेलहरु खेली बस्नुको मज्जा अरु चाडपर्व भन्दा अझै बढी हुन्छ । नेपालीहरुको यहि महान चाड आउने समयलाई मध्य नजर गर्दै हामीले यसपाली सुरुवात गर्दैछौँ मात्र रु. २२ मा 43 Inch CG Smart LED TV जित्ने मौका ! साथै, थप ३० जना सहभागीहरुले इसेवामा रु ५०० पाउनुहुनेछ। यदि तपाईं यस योजनामा सहभागी हुनुभयो तर कुनै पनि पुरस्कार जित्नुभएन भने तपाईंको इसेवा वालेटमा उक्त २२ रुपैयाँ फिर्ता हुनेछ ।  यस योजना (बडा दशैँ आए सँगै बडा उपहार, मात्र रु २२ मा टि.भी पुरस्कार) मा सहभागी हुँदा ध्यान दिनुपर्ने नियम र शर्तहरु यस प्रकार छन् । १. यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूलाई लागू हुनेछ। [नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई असोज ३० (October 16) भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ। ] २. यस अफरमा असोज १४  देखि असोज ३० सम्म (30 September - 16 October ) सहभागी हुन सकिनेछ । ३. पुरस्कार जित्न यस अफर योजना अवधि भित्रमा न्यूनतम ५०० रुपैयाँको कारोबार (मर्चेन्ट बिल भुक्तानी) गरेको हुनुपर्नेछ । ४. TV का भाग्यशाली विजेता र ३० विजेताहरु जसले इसेवा खातामा रु ५०० जित्नुहुनेछ उहाँहरुको नाम २०७७ कार्तिक २ मा घोषणा गरिनेछ । विजेताहरुलाई ईसेवामा रजिस्टर गरिएको नंबर मार्फत पनि सूचित गरिनेछ। ५. विजेता घोषणा भएको 30 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । विजेताले तोकिएको समय भित्र पुरस्कार दाबी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ। ६. TV विजेताले उक्त TV प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता/ ड्राईभिङ लाईसेन्स/ पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। [नोट: उक्त आधिकारिक कागजपत्र सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मिल्नु पर्छ ।] ७. यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो । यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन। ईसेवाले विजेता बाहेक अन्य सबै प्रयोगकर्तालाई यस अफरमा सहभागी हुन भुक्तानी गरिएको उक्त २२ रुपैयाँ रकम फिर्ता गर्नेछ। ८. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन। ९. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।  १०. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ । ११. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ । १२. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नंबर इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन् । १३. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन। १४. यस अफरमा विजेता नहुने ग्राहकहरुको इसेवा वालेटमा कार्तिक ५ भित्रै उक्त २२ रुपैयाँ फिर्ता आउनेछ। नेपाल सरकारको नियम बमोजिम CG 43 Inch Smart LED TV विजेताले कर तिर्नु पर्ने छ ।

के तपाईं यस अफरमा भाग लिन तयार हुनुहुन्छ ?

तल दिइएको प्रकृया मार्फत १ मिनेटमै यस अफरमा सहभागी हुनुहोस् ।

  1. eSewa एपमा लग इन गर्नुहोस्।
  2. Popular Services मा गई Rs. 22 maa TV puraskar आईकनमा जानुहोस्।
  3. Offer मा Rs. 22 maa TV छानी Proceed बटनमा थिच्नु होस् ।
  4. Confirm बटनमा ट्याप गर्नुहोस् अनि आफ्नो MPIN / Fingerprint दाखिला गर्नुहोस्।
यति गरिसकेपछि तपाईंको सहभागीता प्रकृया पूरा हुनेछ । TV विजेता बन्नका लागि तपाईंलाई हाम्रो अग्रीम शुभकामना !
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।