Rs. 22 मा TV पुरस्कार!

बडा दशैँ आए सँगै बडा उपहार, मात्र रु २२ मा टि.भी पुरस्कार! 

दशैँको माहोल जताततै बिस्तारै देखिन थालिसकेको छ । दशैँको बेला स-परिवार घरमै बसी TV हेर्दै मिठो परिकार खाँदै विभिन्न खेलहरु खेली बस्नुको मज्जा अरु चाडपर्व भन्दा अझै बढी हुन्छ । नेपालीहरुको यहि महान चाड आउने समयलाई मध्य नजर गर्दै हामीले यसपाली सुरुवात गर्दैछौँ मात्र रु. २२ मा 43 Inch CG Smart LED TV जित्ने मौका ! साथै, थप ३० जना सहभागीहरुले इसेवामा रु ५०० पाउनुहुनेछ।

यदि तपाईं यस योजनामा सहभागी हुनुभयो तर कुनै पनि पुरस्कार जित्नुभएन भने तपाईंको इसेवा वालेटमा उक्त २२ रुपैयाँ फिर्ता हुनेछ । 

यस योजना (बडा दशैँ आए सँगै बडा उपहार, मात्र रु २२ मा टि.भी पुरस्कार) मा सहभागी हुँदा ध्यान दिनुपर्ने नियम र शर्तहरु यस प्रकार छन् ।

१. यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूलाई लागू हुनेछ।

[नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई असोज ३० (October 16) भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ। ]

२. यस अफरमा असोज १४  देखि असोज ३० सम्म (30 September – 16 October ) सहभागी हुन सकिनेछ ।

३. पुरस्कार जित्न यस अफर योजना अवधि भित्रमा न्यूनतम ५०० रुपैयाँको कारोबार (मर्चेन्ट बिल भुक्तानी) गरेको हुनुपर्नेछ ।

४. TV का भाग्यशाली विजेता र ३० विजेताहरु जसले इसेवा खातामा रु ५०० जित्नुहुनेछ उहाँहरुको नाम २०७७ कार्तिक २ मा घोषणा गरिनेछ । विजेताहरुलाई ईसेवामा रजिस्टर गरिएको नंबर मार्फत पनि सूचित गरिनेछ।

५. विजेता घोषणा भएको 30 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । विजेताले तोकिएको समय भित्र पुरस्कार दाबी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ।

६. TV विजेताले उक्त TV प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता/ ड्राईभिङ लाईसेन्स/ पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

[नोट: उक्त आधिकारिक कागजपत्र सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मिल्नु पर्छ ।]

७. यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो । यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन। ईसेवाले विजेता बाहेक अन्य सबै प्रयोगकर्तालाई यस अफरमा सहभागी हुन भुक्तानी गरिएको उक्त २२ रुपैयाँ रकम फिर्ता गर्नेछ।

८. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।

९. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ। 

१०. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ ।

११. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।

१२. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नंबर इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन् ।

१३. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।

१४. यस अफरमा विजेता नहुने ग्राहकहरुको इसेवा वालेटमा कार्तिक ५ भित्रै उक्त २२ रुपैयाँ फिर्ता आउनेछ।

नेपाल सरकारको नियम बमोजिम CG 43 Inch Smart LED TV विजेताले कर तिर्नु पर्ने छ ।

के तपाईं यस अफरमा भाग लिन तयार हुनुहुन्छ ?

तल दिइएको प्रकृया मार्फत १ मिनेटमै यस अफरमा सहभागी हुनुहोस् ।

  1. eSewa एपमा लग इन गर्नुहोस्।
  2. Popular Services मा गई Rs. 22 maa TV puraskar आईकनमा जानुहोस्।
  3. Offer मा Rs. 22 maa TV छानी Proceed बटनमा थिच्नु होस् ।
  4. Confirm बटनमा ट्याप गर्नुहोस् अनि आफ्नो MPIN / Fingerprint दाखिला गर्नुहोस्।

यति गरिसकेपछि तपाईंको सहभागीता प्रकृया पूरा हुनेछ ।

TV विजेता बन्नका लागि तपाईंलाई हाम्रो अग्रीम शुभकामना !


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।

 

204 Comments

          1. Hello Sir,
            We couldn’t identify your query. Please inbox us in our Facebook messenger, or Viber us at +9771234512345 regarding the same and our team will do our best to help you.
            Thank you.

    1. Hey esewa I want to participate and win this price and I am very interested and want to show that esewa app is good and we can participate and win ♥️

    2. मैले पनि सहभागितामा जनाई दिए तर कुन कुन चिजको बिल भुक्तानी गरेको लाई मान्यता दिईन्छ ??

      1. Hello Sir,
        You can participate in the offer by opening eSewa app, and clicking on “Rs. 22 Offer” icon inside the Popular section. Then, you can select on “Rs. 22 maa TV Puraskar” and proceed to pay Rs. 22 for the offer.
        The winners will be announced after Asoj 30 and in case you do not win, Rs. 22 will be refunded to your eSewa account.
        Thank you.

  1. 3 ma vaniyeko merchant bill vuktani vannale kasta vuktani lai janaudacha mobile recharge tv recharge huncha ki nai details ma batai dinu hola.

    1. नमस्ते सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले अफर अवधी भित्र मोबाईल टपअप, बिजुलीको बिल, टिभीको बिल, आदी जुनै पनि बिल इसेवाबाट तिरी रु ५०० बराबरको कारोबार गर्नुपर्ने हुनेछ ।
      धन्यवाद

    1. नमस्ते सर,
      याे अफरमा भाग लिनका लागि कुनै शंख्या ताेकिएकाे छैन ।
      धन्यवाद

  2. Please, I have to understand condition number 3 a little better, sir. Recharge equal to 500 may or may not happen

    1. नमस्ते सर,
      याे अफरमा सहभागी हुनका लागि इसेवामा हजुरले अफर अवधी भित्रमा रू ५०० बराबरकाे काराेबार गर्नुपर्ने हुन्छ।
      धन्यवाद

      1. ’’ Topup’ ’लाइ कारोबार मनिनछ की मानिन्न होला ?

        1. नमस्ते सर,
          यो अफरमा सहभागी हुनका लागि तपाईंले अफर अवधी भित्र मोबाईल टपअप, बिजुलीको बिल, टिभीको बिल, आदी जुनै पनि बिल इसेवाबाट तिरी रु ५०० बराबरको कारोबार गर्नुपर्ने हुनेछ ।
          धन्यवाद

      2. ‘Topup’ गर्दा कारोबर ( मर्चेन्त विल भुक्तानि) मानिन्छ की मानिन्न होला ?

        1. नमस्ते सर,
          यो अफरमा सहभागी हुनका लागि तपाईंले अफर अवधी भित्र मोबाईल टपअप, बिजुलीको बिल, टिभीको बिल, आदी जुनै पनि बिल इसेवाबाट तिरी रु ५०० बराबरको कारोबार गर्नुपर्ने हुनेछ ।
          धन्यवाद

        1. Hello Sir,
          1 Lucky winner will win TV prize, while 30 other lucky customers will win Rs. 500 in their eSewa account.
          Thank you.

        1. Hello Sir,
          Yes, You can do Topup worth Rs. 500, and then participate paying Rs. 22 in our “Rs. 22 maa TV Puraskar” section inside popular service to be eligible for this offer.
          Thank you.

  3. I was trying to apply for that offer but it’s not working I cannot apply can you give me the right way to apply for that 22 rupees tv winning offer

    1. Hello Sir,
      If you are having problems with the link mentioned in the blog, you can participate through the following steps:
      1. Open your eSewa app.
      2. In the popular services section, tap the icon of “Rs. 22 ma TV Puraskar”.
      3. Select Rs. 22 ma Tv Puraskar in the offer and proceed.
      4. Review details and confirm.
      For any further issues, please message us in our Facebook messenger or Viber us at +9771234512345.
      Thank you.

        1. नमस्ते सर,
          यो अफरमा सहभागी हुनका लागि तपाईंले अफर अवधी भित्र मोबाईल टपअप, बिजुलीको बिल, टिभीको बिल, आदी जुनै पनि बिल इसेवाबाट तिरी रु ५०० बराबरको कारोबार गर्नुपर्ने हुनेछ ।
          धन्यवाद

          1. mero yo month maa lakvak 1.50 hajar ko karobar vayako xa malai parxa ki pardaina hola? mero point ho.

  4. Happy Dashain to all Neplese Family. Esewa is best means to utilize nd save money. It make all the transactions easy and safe.

  5. मर्चेन्ट बिल भुक्तानी भनेको के हो ?

    1. नमस्ते सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले अफर अवधी भित्र मोबाईल टपअप, बिजुलीको बिल, टिभीको बिल, आदी जुनै पनि बिल इसेवाबाट तिरी रु ५०० बराबरको कारोबार गर्नुपर्ने हुनेछ ।
      धन्यवाद

  6. I have read all the notes of this page… now there´s the hope 43 inch ko chaudary group of company ko sandar CG TV paros vanera🎞️🎞️

    1. Hello Sir,
      All the non-winning participants of Rs. 11 offer have been provided with refund. Please check your statement, or contact us through messenger or Viber us at +9771234512345 for any issues.
      Thank you.

  7. Does Recharge card or mobile top up or money or fund transfer to bank or esewa Id include in Merchat bill payment scheme?

    1. Hello Sir,
      Topup, Electricity bill payment, TV Bill payment, Scan to Pay, Insurance bill payment, Internet bill payment, School fee payment, and etcetera counts as merchant bill payment from eSewa. But, send money, eSewa load, and bank withdraw do not count as merchant bill payment.
      Thank you.

  8. Winner vako kasari thaha pauna sakinxa ho kunai information dinus na.ani kaha kasari contact garni hola hjr.

    1. Hello Sir,
      The winner list will be published via our blog. The TV winner will also be contacted through the contact details provided in the KYC form.
      Thank you.

  9. 500 barabar ko karobar vannala k ho topup garda pane hunchaa ke qr payment ho ke kasto clear pardenu huntho ke ?

    1. नमस्ते सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले अफर अवधी भित्र मोबाईल टपअप, बिजुलीको बिल, टिभीको बिल, आदी जुनै पनि बिल इसेवाबाट तिरी रु ५०० बराबरको कारोबार गर्नुपर्ने हुनेछ ।
      धन्यवाद

  10. मलाई बीते को दिन हरु मा उपहार अथवा पुरस्कार न परे पनि यो योजना को आइडिया अति राम्रो छ । eSewa प्रगति को सुभकामना

  11. Hope this esewa dashain offer bring me A happiness 🥀🙏
    THANK YOU ESEWA FOR THIS WONDERFUL OFFER!!🙏

  12. Hope this dashain esewa great offer I am exting for this offer🌺🌺💐💐🌻

    Thank you very much esewa for the wonderful offer for dashain time🌹🌹🌹

    1. Hello Sir,
      Yes, the TV prize will be awarded to one lucky participant, and 30 other lucky participants will be awarded with Rs. 500 in their eSewa account.
      Thank You.

  13. Hello sir/madam I participated in this offer and my 22 is already deducted from my main balance…but at last I saw that KYC must be filled compulsory…and I haven’t filled that yet…what can I do now??do I have to fill KYC and participate in this offer again??or only filling KYC will be sufficient???

  14. बीते को दिन हरु मा मलाई उपहार अथवा पुरस्कार न परे पनि यो योजना अति राम्रो छ,eSewa प्रगति को सुभकामना !!!

  15. What we are constricting rightnow is an unprecedented situation in our generation, we have never faced any thing like this. Hope the situation gets control all over the world .esewa is superb in their service giving activity. Thankyou for the offer ☺

  16. Very nice offer
    Loved it… Thank you so much for this offer ❣️❣️
    Can we use this offer twice in one eSewa id…😐️

  17. hope this esewa dashain offer bring me A happiness 💕💕thank you esewo for this wonderful offer🙏

  18. Dasai tihar ko uplakshama sabai Nepali Daju bhai tatha Didi bahini lai hardik shubhakamana byakt garda chhu

  19. Yedi yesma join vaisakepaxi
    500 samma ko kei karobar garne vane hamile tireko RS 22 firta hunxa ki nai

  20. I haven’t yet won anything in my life. But if I don’t try
    probability becomes nil. All the best myself

  21. मर्चेन्ट बिल भुक्तानी भनेको चै के हो??

    1. नमस्ते सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले अफर अवधी भित्र मोबाईल टपअप, बिजुलीको बिल, टिभीको बिल, आदी जुनै पनि बिल इसेवाबाट तिरी रु ५०० बराबरको कारोबार गर्नुपर्ने हुनेछ ।
      धन्यवाद

  22. Keeping Going
    #technicalnepal
    You should always show your appreciation for their selecting you for a position.

  23. Good offer. 🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌👌💙💙💙💙💙❤️❤️❤️❤️❤️👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  24. Hope in this dashain me and my family will of I will win. Happy dashain to you all be happy and stay safe🙏🙏🙏🙏🙋🙋🙋🙋

    1. Hope in this dashain me and my family will happy . If I will win . Happy dashain to you all be happy and stay safe🙏🙏🙏🙏🙋🙋🙋🙏🙏🙏🙏🙋🙋🙋🙋

  25. If we don’t complete the transaction of RS 500 till the deadline and we aren’t the winner , The also we will be refunded or not

  26. I have paid CTEVT bill worth of Rs. 600 on 1st October, 2020. Whether it is merchant bill or not?

    1. नमस्ते सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले अफर अवधी भित्र मोबाईल टपअप, बिजुलीको बिल, टिभीको बिल, आदी जुनै पनि बिल इसेवाबाट तिरी रु ५०० बराबरको कारोबार गर्नुपर्ने हुनेछ ।
      धन्यवाद

    1. Hello Sir,
      Thank you for showing interest in our offer. Yes, you can topup mobile worth Rs. 500 to be eligible in this offer.

  27. Hey esewa I want to participate and win this price and I am very interested and want to show that esewa app is good and we can participate and win ♥️

  28. Thanku e sewa for good offer. ..🙏🙏🙏🙏🙏🙏🙏🙋🙋🙋🙋🙋🙋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  29. MPIN COD कमफर्म राख भन्छ कुन कोड हो राख्ने सर

    1. नमस्ते सर,
      MPIN code ले तपाइँले इसेवा खाता दर्ता गर्नुहुँदा राख्नुभएकाे ४ अँककाे पासार्डलाइ बुझाउँछ ।
      धन्यवाद

  30. Q.1 kyc ma citizenship vye pugxa ya Pan.no.
    compulsory xa
    Q.2 Rs 500 online transaction greko vye hunxa ya online bill payment/recharge greyko vye hunxa
    Plz reply

    1. Hello Sir,
      If you have an User ID, citizenship will be enough for KYC. In case you are an eSewa agent, then we will need your Business PAN. Rs. 500 merchant bill payment could be any bill payment including topup, electricity, Khanepani, insurance, online shopping and others. Please note, Send money and Bank transfer are not a part of merchant bill payment.
      Thank you.

  31. यो अफर ल्याएकोमा एसेवाका सम्पुर्ण सर/म्याडमहरुलाई हृदय देखि धेरै-धेरै धन्यवाद ।

    1. Hello Sir,
      In the popular services section, you can find our Rs. 22 offer. You can participate by choosing the TV offer and paying Rs. 22. If you do not win, the amount will be refunded after the winner announcement.
      Thank you.

Comments are closed.