NTC Stay Connected Offer

NTC Stay Connected Offer

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउनकाे निर्णय लिए पश्चात नेपालीहरूको सहजीकरणका लागि NTC ले चैत्र १३, २०७६ देखि ७ दिनका लागि बाेनस अफर लिएर आएको थियो। ७ दिने अफर सकेलगतै लम्बिएको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै NTC ले चैत्र २०, २०७६ देखि फेरी नयाँ अफर लिएर आएको छ ।

अब इसेवाबाट टपअप गर्नुहाेस् र निम्नलिखित अफर पाउनुहाेस्:

१९० मिनट भाेइस प्याक मात्र रू १०० मा; ९० मिनट भाेइस बाेनस;  ७ दिन सम्म मान्य हुने

४० मिनट भाेइस प्याक मात्र रू २५ मा; २० मिनट भाेइस बाेनस;  १ दिन सम्म मान्य हुने

४ GB डाटा मात्र रू १०० मा; १ GB + ३ GB ( 4G बाेनस ); ५ दिन सम्म मान्य हुने

१० GB डाटा मात्र रू २०० मा; २ GB + ८ GB ( 4G बाेनस ); ७ दिन सम्म मान्य हुने

डाटा प्याक खरिद गर्नका लागि *१४१५*१०# मा डायल गर्नुहाेस् ।

यो योजना अन्तर्गतको सबै अफरहरु चैत्र २६, २०७६ सम्मका लागि संचालनमा रहनेछन् ।

इसेवाकाे सुविधा र अफरहरु बारेको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

6 thoughts on “NTC Stay Connected Offer

  1. I am so happy. And thanks eSewa for this offer. This offer will help to everyone in this time

  2. I am so happy. And thanks eSewa for this offer. This offer will help to everyone in this time

    1. Hello Sir,
      The offer is valid on eSewa top up as well as a recharge card.
      Thank you.

Comments are closed.