Ncell टपअपमा १२० प्रतिशत सम्म बाेनस

Ncell टपअपमा १२० प्रतिशत सम्म बाेनस

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउनकाे निर्णय लिए पश्चात नेपालीहरूको सहजीकरणका लागि Ncell ले विभिन्न अफरहरू लिएर आएको छ।

Contents

Ncell को टप अपमा १२०% बोनस अफर

इसेवा प्रयोग गरी Ncell को टपअप गर्दा हरेक टपअपमा ग्राहकहरूले १२०% बोनस पाउनुहुनेछ । यसरी प्राप्त भएकाे बाेनस रकम ग्राहकहरूले कल, SMS तथा डाटाकाे लागि प्रयाेग गर्नसक्नुहुनेछ । बाेनस रकमकाे म्याद भने टपअप गरेकाे समय देखि ३ दिन सम्मका लागि हुनेछ।

स्टे होम अफर:

टेक्नोलोजिले थुप्रै नेपालीहरुका लागि घरमै बसेर पनि कार्यालयकाे कामकाज गर्न सक्ने क्षमता दिएकाे छ। यही घरबाटै काम गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै Ncell ले स्टे होम प्याककाे सुरूवात गरेकाे छ।

डाटा प्याककाे रकम डाटा भोलुम मान्य हुने समय
रू २९३.६९ (कर सहित) १० GB डाटा (2G, 3G, 4G) + ५ GB डाटा (4G) ७ दिन (हरेक दिन मध्यरात देखि बेलुका ६ बजेसम्म)

सापटी सेवा र ब्यालेन्स ट्रान्सफर सेवा :

विपतकाे घडीमा आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन सहज पार्नका लागि Ncell ले सापटी सेवा पनि बढाएर न्युनतम रु ४० देखि अधिकतम रु २०० सम्म बनाएकाे छ । त्यसै गरी प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा १० देखि ५०० सम्म वा दिनकाे २० पटक सम्म ब्यालेन्स ट्रान्सफर पनि गर्न सक्ने छन् ।

Ncellको यो योजना अन्तर्गतको सबै अफरहरु बैशाख २०, २०७७ सम्मका लागि संचालनमा रहनेछन् ।

इसेवाकाे सुविधा र अफरहरु बारेको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

60 thoughts on “Ncell टपअपमा १२० प्रतिशत सम्म बाेनस

  1. maile 3-4 ota ntc ko number top gare. ntc maa 100% bonus vanyo, jamma 0 bonus aayo. yo pani tehi hola. ridiculous

  2. yahi sunera maile 3-4 ota ntc ko number top up gare. ntc maa 100% bonus vanyo, jamma 0 bonus aayo. yo pani tehi hola. ridiculous

  3. 15 Gb jabo….tei pani 22 am dekhi 6 pm re…..thukka desh lutera haru ho….yesto time ma 24 hours nai dida tero bauko ta kehi jadaina hola

    1. Hello Sir,
      Please try Ncell Topup from eSewa app. If you are facing any issues in topup, please reach us via our Facebook messenger, or Viber us at +977 9868842121.
      Thank you.

  4. I have just toup the amount of 500 by using the esewa to ncell but i didnot recive any bonus

    1. Hello Miss,
      You will have to recharge your mobile phone. To check your NCELL Bonus: Dial *901# or please type A and send SMS to 90011.
      Thank You!

    1. Hello Sir!
      You cannot purchase data pack with bonus balance but for following Services only:
      – Outgoing Calls within Ncell network.
      – SMS within Ncell network.
      Thank You!

  5. Hello Sir!
    To check your NCELL Bonus: Dial *901# or please type A and send SMS to 90011.
    Thank You!

  6. Hello sir बोनस को balanceले data किन्दा त्यो data
    कति दिन सम्म को हुन्छ

    1. नमस्ते सर!
      तँपाईले बोनस ब्यालेन्सबाट डाटा प्याक खरिद गर्न मिल्दैन। बोनस ब्यालेन्सबाट तँपाईले निम्न सेवामा मात्र प्रयोग गर्न सक्नु हुने छः
      – एउटा Ncell network बाट अर्को Ncell network मा मात्र।
      – Ncell network मा मात्र SMS पठाउन।
      हजुरले डाटा प्याक खरिद गर्दा रू २९३.६९मा १० GB डाटा (2G, 3G, 4G) + ५ GB डाटा (4G) खरिद गर्दा ७ दिन (हरेक दिन मध्यरात देखि बेलुका ६ बजेसम्म) सम्म प्रयोग गर्न सक्नु हुने छ।
      धन्यवाद!

  7. Bonus ko myad increase garnu paryo…yesto panic situation ma jamma 3 din validity …yo thik vaena

  8. maile aafno nmb ko balance esewa ma rakhe tara aafno sim ma kasari recharge garne janena ni kasaile bhana na malai please kasari garxan vana 🙏💖

    1. नमस्ते सर,
      इसेवा प्रयाेग गरी माेबाइल रिचार्ज गर्नका लागि तल दिइएकाे प्रक्रिया पूरा गर्नुहाेस्ः
      १ माेबाइलमा इसेवा एप खाेल्नुहाेस्
      २ हाेमस्क्रिनमा देखाइएकाे Topup काे icon मा थिच्नुहाेस्
      ३ देखाइएकाे पेजमा माेबाइल नम्बर र मूल्य भर्नुहाेस् र “Proceed” मा थिच्नुहाेस्
      ४ अब “Confirm” मा थिचि MPIN वा Fingerprint राखि टपअप प्रक्रिया पुरा गर्नुहाेस्
      धन्यवाद

Comments are closed.