११ औँ वार्षिकोत्सव अफर

इसेवाको ११ औँ वार्षिकोत्सव अफर ग्राहको लागि उत्त्कृस्ट उपहार ।

हाम्रो यात्राको सुरुवात सन् २००९ जनवरी २५ मा भएको थियो, यस दिन देखि हामी हरेक नेपालीमा वित्तिय पहुँच पुर्‍याउने र बिल तिर्ने प्रक्रिया अनलाईन माध्यमबाट सजिलो र सरल बनाउने लक्ष्य लिएर अगाडी बढेका छौँ। आज सम्म आइपुग्दा हामी ८० लाख सेवाग्राही र ७० हजार सेवा प्रदायक सँग आवद्ध हुन सफल भएका छौँ । यस्तै हामी ४५+ बैंकका साथै ८० हजार एजेन्टहरुसँग आवद्ध हुन सफल भएका छौँ ।

यही जनवरी २५ मा हाम्रो ११ औँ वार्षिकोत्सवको अवसरमा हामीले लिएर आएका छौ ग्राहकहरुका लागि रु ११११ जित्ने मौका । बिहानको ९ बजे देखि बेलुकी ८ बजे सम्ममा इसेवा प्रयोग गर्नुहुने १११ जना भाग्यशाली ग्राहकहरुले जित्नुहुनेछ आफ्नो इसेवा खातामा रु ११११

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

425 thoughts on “११ औँ वार्षिकोत्सव अफर

  1. Thanks for esewa n So So many Congratulations to Give us many Services,n So easy to send money to each others, Bill payment n so. Many work to all people I wish will be progress , Gives a many facilities to all peoples.thanks so so much

  2. खै त रिजल्ट पब्लिष्ट भएन त । कि आफ्ना मान्छे लाई पार्दैहुनुहुन्छ श°का गर्ने समय
    भईसक्याे अन्यथा नलिनुहाेला अवस्थाले गर्दा

Comments are closed.