नेपाल टेलिकमको दशैँ बोनस अफर

हरेक वर्षझैं नेपाल टेलिकमले लिएर आएको छ दशैंको अवसरमा विभिन्न आकर्षक अफर । मोबाइल रिचार्जमा पाउनुहोस् २0 प्रतिशत सम्म बोनस र २ प्रतिशत क्यसब्याक। 

इसेवाबाट रिचार्ज कार्ड किन्दा: 

१. ५०, १०० र २०० को रिचार्ज कार्डमा  १० प्रतिशत बोनसका साथै २ प्रतिशत क्यासब्याक ।

२. ५०० र १००० को रिचार्ज कार्डमा  २० प्रतिशत बोनस र २ प्रतिशत क्यसब्याक ।

इसेवाबाट टप अप गर्दा:

१. १० भन्दा माथीको टपअपमा १० प्रतिशत बोनसका साथै २ प्रतिशत क्यासब्याक । 

२. ५०० भन्दा माथीको टपअपमा  २० प्रतिशत बोनस र २ प्रतिशत क्यसब्याक । 

यो अफर आगामी असोज १८ गते देखि २४ गतेसम्म प्रदान गरिने छ । १० प्रतिशत बोनस ३ दिन भित्र उपयोग गरिसक्नु पर्ने छ भने २० प्रतिशतको बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्ने छ

 

7 Comments

  1. बोनस प्रयोगको समयसिमा तोक्नु Ncell को प्रबृति हो।

    1. Hello Sir,
      Please reach us at our face book messenger or viber us at +977 9868842121 in case you are facing any problems.
      Thank you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *