नेपाल टेलिकमको दशैँ बोनस अफर

हरेक वर्षझैं नेपाल टेलिकमले लिएर आएको छ दशैंको अवसरमा विभिन्न आकर्षक अफर । मोबाइल रिचार्जमा पाउनुहोस् २0 प्रतिशत सम्म बोनस र २ प्रतिशत क्यसब्याक। 

इसेवाबाट रिचार्ज कार्ड किन्दा: 

१. ५०, १०० र २०० को रिचार्ज कार्डमा  १० प्रतिशत बोनसका साथै २ प्रतिशत क्यासब्याक ।

२. ५०० र १००० को रिचार्ज कार्डमा  २० प्रतिशत बोनस र २ प्रतिशत क्यसब्याक ।

इसेवाबाट टप अप गर्दा:

१. १० भन्दा माथीको टपअपमा १० प्रतिशत बोनसका साथै २ प्रतिशत क्यासब्याक । 

२. ५०० भन्दा माथीको टपअपमा  २० प्रतिशत बोनस र २ प्रतिशत क्यसब्याक । 

यो अफर आगामी 27th October देखि 2nd November सम्म प्रदान गरिने छ । १० प्रतिशत बोनस ३ दिन भित्र उपयोग गरिसक्नु पर्ने छ भने २० प्रतिशतको बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्ने छ

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

10 thoughts on “नेपाल टेलिकमको दशैँ बोनस अफर

  1. बोनस प्रयोगको समयसिमा तोक्नु Ncell को प्रबृति हो।

    1. Hello Sir,
      Please reach us at our face book messenger or viber us at +977 9868842121 in case you are facing any problems.
      Thank you.

Comments are closed.