Search

Smart टपअपमा उपहारको बहार

Smart टपअपमा उपहारको बहार
Smart मोबाईलमा रिचार्ज गर्ने ग्राहकहरुका लागि सुनौलो अवसर ।  Smart टपअपमा उपहारको बहार अफरको अन्तिम चरण पनि आइसकेको छ । यस पटकको उपहार रहेको छ रु १०० बराबरको Promo Code । आफ्नो Smart नम्बरमा न्युनतम रु २० टपअप गर्नुहोस् र Promo Code पाउने मौका पाउनुहोस् ।

शर्तहरु:

१. यो योजना २३ जुन देखि २५ जुनसम्म लागू हुनेछ । २. ग्राहकहरुले न्युनतम रु २० देखि टपअप गर्नु पर्ने हुन्छ । ३. १०० जना भाग्यशाली विजेता २७ जुनमा घोषणा गरिनेछन् । ४. विजयी ग्राहकहरुले रु २०० देखिको Smart टपअपमा उक्त promo code प्रयोग गरी आफ्नो इसेवा खातामा रु १०० क्यासब्याक पाउन सक्नुहुनेछ । ५. ग्राहकहरुले विजेता घोषणा भएको १ हप्ता भित्र उक्त प्रोमो कोड प्रयोग गरी सक्नुपर्नेछ । 
१०० रिवार्ड पोइन्ट अफरको अन्त्य पछी फेरी अर्को अफर छ 1 GB DATA PACK को, आजै आफ्नो Smart नम्बरमा टपअप गर्नुहोस् र 1 GB DATA PACK पाउने मौका पाउनुहोस् । योजनाको अन्त्यमा १०० जना भाग्यशाली विजेताको घोषणा गरिनेछ  ।

शर्तहरु:

१. यो योजना २० जुन देखि २२ जुन सम्म लागु हुनेछ । २. ग्राहकहरुले न्युनतम रु २० देखि टपअप गर्नु पर्ने हुन्छ । ३. १०० जना भाग्यशाली विजेता २४ जुनमा घोषणा गरिनेछन् ।
आजै आफ्नो Smart नम्बरमा टपअप गर्नुहोस् र १०० रिवार्ड पोइन्ट पाउने मौका पाउनुहोस् । योजनाको अन्त्यमा २५० जना भाग्यशाली विजेताको घोषणा गरिनेछ  ।

शर्तहरु:

१. यो योजना १६ जुन देखि १९ जुन सम्म लागु हुनेछ । २. ग्राहकहरुले न्युनतम रु २० देखि टपअप गर्नु पर्ने हुन्छ । ३. विजेताहरुले  रिवार्ड पोइन्टका लागि प्रोमो कोड पाउनेछन् । -------------------------------------------------------------------------------------------------------------------------- आजै आफ्नो Smartcell नम्बरमा टपअप गर्नुहोस् र १०० जना भाग्यशाली विजेताले १००% क्यासब्याक पाउने मौका पाउनुहोस् । शर्तहरु: १. यो योजना १२ जुन देखि १५ जुन सम्म लगु हुनेछ । २. ग्राहकहरुले न्युनतम रु २० देखि टपअप गर्नु पर्ने हुन्छ ३. १०० जना भाग्यशाली विजेता १६ जुनमा घोषणा गरिनेछन् । ४. विजेताहरु ले २४ घण्टा भित्र १००% क्यासब्याक (रु २०० सम्म) पाउनुहुनेछ

यस अफर योजनाको पहिलो र दोस्रो चरणका विजेताहरुको घोषणा गरिसकिएको छ । पहिलो चरणमा को-को विजेता भए जान्नका लागि यहाँ जानुहोस् । साथै, दोस्रो चरणमा विजेता हुनेहरुको नाम थाहा पाउन यहाँ जानुहोस् । तेश्रो चरणमा विजेता हुनेहरुको नाम थाहा पाउन यहाँ जानुहोस् । चौथो चरणमा विजेता हुनेहरुको नाम थाहा पाउन यहाँ जानुहोस्

 थप जानकारीको लागि टोल फ्री नं. १६६०–०१–०२१२१  मा सम्पर्क गर्नुहोला । हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।