Chance to win 10 Kitta Shares

All the share market enthusiasts, get ready to own 10 Kitta shares of your choice for FREE. Keep on reading the blog to know how.

To be eligible for the offer, all you need to do is Renew your DEMAT/Meroshare account or make Share Karobar Bhuktaani from eSewa.

Terms and Conditions applicable for the offer are enlightened below:

  1. Customer needs to purchase the share from his/her own TMS Account.
  2. eSewa shall only reimburse the amount of such shares to the customer.
  3. Customer’s name and the name on TMS must match.
  4. eSewa shall reimburse the amount for 10 kitta share of your own choice listed in NEPSE or Rs. 15,000 whichever is lower.
  5. eSewa reserves the right to withdraw this offer without any prior information to any party.
  6. One winner will be selected via lucky draw and announced after the offer ends.

Offer is valid from Shrawan 30 till Bhadra 11, 2078.


शेयर बजारमा रुची राख्ने/ सक्रिय सबैका लागि खुशीको खबर । अब इसेवाबाट Share Kaarobaar Bhuktaani/Meroshare/DEMAT को भुक्तानी गर्दा आफूले चाहेको शेयरको १० कित्ता शेयर पाउने मौका पाउनुहोस् । 

यस अफरमा लागु हुने शर्तहरु निम्न लिखित छन्: 

१. ग्राहकले आफ्नै TMS Account बाट शेयर किनेको हुनुपर्नेहुन्छ ।

२. यस प्रकारले खरिद गरिएको शेयरको रकम मात्रै इसेवाबाट प्रतिपूर्ति गरिनेछ ।

३. इसेवामा भएको ग्राहकको नाम र TMS Account मा भएको नाम मिल्नु पर्ने हुन्छ ।

४. NEPSE मा उल्लेखित आफूले चाहेको कुनै पनि शेयरको १० कित्ताको रकम वा रु. १५,००० फिर्ता गरिनेछ ।

५. बिना कुनै पुर्व जानकारी इसेवाले यो अफर रद्द गर्न मिल्ने अधिकार राख्दछ । 

६. यस अफरबाट एक जना विजेता लक्कि ड्र मार्फत चुनिनेछ ।

यो अफर श्रावण ३० देखि भाद्र ११, २०७८ सम्म लागु हुनेछ । 


Some Frequently Asked Questions:

1. How do I participate in the offer?

— In order to participate in this offer, you just need to make payment of Meroshare or Demat or Share Karobar Bhuktaani from eSewa.

2. What if my Demat/Meroshare account has not expired?

— Even if your account has not expired yet, you can renew your account and the payment made will be adjusted as advance payment.

3. Is it that the more I make the payment, more are the chances that I will win?

— The chances of you winning increases when you make the payment from a unique eSewa ID.


Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our FacebookInstagramTwitter, and Viber Community for further updates.

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

262 thoughts on “Chance to win 10 Kitta Shares

    1. Hello Sir,
      The reimbursement of shares of A class commercial bank of your choice shall be done.

  1. डिम्याट र मेरो सेयरको 1 बर्षको लागी मैले connect ips बाट नै भुक्तानी भुक्तानी गरी सके म कसरी यो अफरमा सहभागी हुन सक्छु त ? जानकारी पाउन सकिन्छ ??

    1. नमस्कार सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
      केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  2. I have already updated my meroshare and dmat account through esewa can I also participate

    1. Hello Sir,
      You must have renewed the accounts from eSewa during this campaign period to be eligible for the offer.

  3. I already paid rs70393/- to broker no.29 in date2020-12-01 but my payment was not shown in broker system… they confirmed by my screenshot of bill…but not recommended…ESEWA is too easy to pay…wish broker will recommended soon for us to pay from ESEWA

  4. अलि बुझे अलि बुझेन जानकारी राम्ररी पाउ बुझ्ने गरि

    1. नमस्कार सर,
      कृपया हामीलाई फसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

  5. TMS Account भनेको के हो ? क वर्गको मात्रै शेयर खरपद गर्दा मात्रै पाइने हो

    1. नमस्कार सर,
      TMS account भन्नाले अनलाईन शेयर किन्बेच गर्नका लागि बनाउन पर्ने खाता हो । तपाईंले जुनै पनि शेयर खरिद गर्न सक्नु हुनेछ ।

    1. नमस्कार सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
      केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  6. Pls ensure collateral deposit as well. If this works should not have to entangle inbetween bank and connect ips.

  7. मैले demat मा नबिकरण गरेकाे हाे असार मा मेराे मा shares आउछ कि आउदैन सर

    मेराे demat नबिकरण भयाे तर बुवा र बहिनी काे drmat नबिकरण भएन अनि मेराे पैसा 1महिना भित्र हालिदिन्छाै भनेकाे छ e sewa काे कर्मचारी ले 1 महिना हुन आति सक्याे मेराे e sewa account मा पैसा आएकाे छैन call पनि गरेकाे साउन महिना भित्र आउछ भनेकाे छ साउन सकिन आटाे सर account नम्बर 9807965216 हने चेक गर्नु सर हामी जस्ताे जनता ग्राराे पार्नु भयाे सर

    1. नमस्कार सर,
      हामी सके सम्म छिट्टै समस्या समाधान गर्नेछौँ ।

  8. कुरा प्रस्ट वुझ्न सकियन थप जानकारि पाउन सकिन्छ ?

    1. नमस्कार सर,
      कृपया हामीलाई फसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

  9. इसेवा बात यो शेयर खरिद गर्दा कसरि के के गर्नु पर्छ
    पूरा दितेल मा बताउनु पर्यो हजुर

    1. नमस्कार सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
      केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  10. Hello sir
    Mero global ime capotalma demat kholeko xa but yo free10 kitta share jitne maukama particepate hu ke garnu parxa ani hajurharuko bata callma ajja badi thap janakari lina ke garna sakinxa janakari pauna?

    1. नमस्कार सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
      केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  11. अलि बिस्तृत रुपमा बुझाउनु भए आभारी हुने थिए ।धन्यवाद !!!

    1. नमस्कार सर,
      कृपया हामीलाई फसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

  12. कुरा अलि राम्रो सँग बुझिएन। एक चोटि फोन गर्नु न मलाई!

    1. नमस्कार सर,
      कृपया हामीलाई फसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

    1. नमस्कार सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी, Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
      केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Comments are closed.