All the share market enthusiasts, get ready to own 10 Kitta shares of your choice for FREE. Keep on reading the blog to know how.
To be eligible for the offer, all you need to do is Renew your DEMAT/Meroshare account or make Share Karobar Bhuktaani from eSewa.
Terms and Conditions applicable for the offer are enlightened below:
- Customer needs to purchase the share from his/her own TMS Account.
- eSewa shall only reimburse the amount of such shares to the customer.
- Customer’s name and the name on TMS must match.
- eSewa shall reimburse the amount for 10 kitta share of your own choice listed in NEPSE or Rs. 15,000 whichever is lower.
- eSewa reserves the right to withdraw this offer without any prior information to any party.
- One winner will be selected via lucky draw and announced after the offer ends.
Offer is valid from Shrawan 30 till Bhadra 11, 2078.
शेयर बजारमा रुची राख्ने/ सक्रिय सबैका लागि खुशीको खबर । अब इसेवाबाट Share Kaarobaar Bhuktaani/Meroshare/DEMAT को भुक्तानी गर्दा आफूले चाहेको शेयरको १० कित्ता शेयर पाउने मौका पाउनुहोस् ।
यस अफरमा लागु हुने शर्तहरु निम्न लिखित छन्:
१. ग्राहकले आफ्नै TMS Account बाट शेयर किनेको हुनुपर्नेहुन्छ ।
२. यस प्रकारले खरिद गरिएको शेयरको रकम मात्रै इसेवाबाट प्रतिपूर्ति गरिनेछ ।
३. इसेवामा भएको ग्राहकको नाम र TMS Account मा भएको नाम मिल्नु पर्ने हुन्छ ।
४. NEPSE मा उल्लेखित आफूले चाहेको कुनै पनि शेयरको १० कित्ताको रकम वा रु. १५,००० फिर्ता गरिनेछ ।
५. बिना कुनै पुर्व जानकारी इसेवाले यो अफर रद्द गर्न मिल्ने अधिकार राख्दछ ।
६. यस अफरबाट एक जना विजेता लक्कि ड्र मार्फत चुनिनेछ ।
यो अफर श्रावण ३० देखि भाद्र ११, २०७८ सम्म लागु हुनेछ ।
Some Frequently Asked Questions:
1. How do I participate in the offer?
— In order to participate in this offer, you just need to make payment of Meroshare or Demat or Share Karobar Bhuktaani from eSewa.
2. What if my Demat/Meroshare account has not expired?
— Even if your account has not expired yet, you can renew your account and the payment made will be adjusted as advance payment.
3. Is it that the more I make the payment, more are the chances that I will win?
— The chances of you winning increases when you make the payment from a unique eSewa ID.
Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App
We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.
मैले सबै कुरा बुझिन , तर मलाई यो कार्यक्रममा सहभागी हुने मन छ । मेरो eswea आई डि 9842625394 हो । फोन बाट जानकारी लिन के गर्नु पर्छ ?
नमस्ते सर,
यस अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट Meroshare/DEMAT/Share kaarobaar bhuktaani को भुक्तानी गरे पुग्नेछ ।
हाम्रा प्रतिनिधिले तपाईंलाई थप जानकारीका लागि छिट्टै सम्पर्क गर्नु हुनेछ ।
❤️❤️
I want winn it.
I opened parbhu bank, can i connect here for free 10 kitta
Hello Sir,
To be eligible for the offer, you need to make Meroshare/DEMAT/Share kaarobaar bhuktani’s payment from eSewa.
For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Thank you.
great work .
Asto mauka time time aaunu parxa ho. Very happy.
मैले अस्ति भर्खरै रिनुउ गरे इसेवा मार्फत नै ,के यो मान्य हुने छ ,कि अहिले गर्नु पर्न हो ।
नमस्कार सर,
यो अफर अवधिभर Meroshare/DEMAT रेन्यू गरिएको हुनु पर्ने हुन्छ ।
I am so happy.
I also read your offer but I didn’t get an complete idea. Please phone me so that i can ask queries to you!!!!
मैले केही बुझिन नि सर
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
कुरो अल्ली clear भएन, जाती धेरै amount मा शेयर कारोबार हुन्छ त्यति नै धेरै चान्स हुन्छ यो अफर जित्ने? की कसो हो अलि देटैल मा बताइदिन पर्यो हजुर।
कसरी गर्न सकिन्छ छ।
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
मैले अलि बुझिन तर मलाइ एस्मा जडान हुनु छ। के गर्नु पर्ने सर
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
मेरो ईसेवामा आवद्ध नम्बर र टिएमएसमा संलग्न नम्बर छुट्टाछुट्टै छन्। यसले केही फरक पार्ला कि नपार्ला?🤔
नमस्कार सर,
छुट्टा छुट्टै नम्बर हुँदा फरक पर्दैन । नाम भने मिल्नु पर्ने हुन्छ ।
I want like
मैले केही कुरा बूझेकु छैन र मैले यसमा भागलिन के ghurnu पर्छ।
मेरो ईसेवा आईडी 9862661840हो
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I wanna participate in this . What should be the further process?
Hello Sir,
You need to renew Meroshare/DEMAT account or make Share Karobaar Bhuktaani from eSewa to be eligible for the offer.
For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Thank you.
9848384747 Yo number ma caall garer jankari garaidinuna plz
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
☺️☺️☺️
I will try it!
I also read your offer but I didn’t get an complete idea. Please phone me so that i can ask queries to you!!!!
Hello Sir,
To be eligible for the offer, you need to make Share karobaar buktaani or renew Meroshare/DEMAT account from eSewa.
For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Thank you.
Molai pani mon paryo yo sharesh mero esewa 9809287352 id ho
मेरो ईसेवा अकाउन्ट पनि छ र सानीमा बैंक मा डिम्याट अकाउन्ट पनि खोल्न फर्म भरेको च अकाउन्ट पुरानै छ यस सेवाम सहभागी हुन के गर्नु पर्ला
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
♥️♥️
I didn’t understand the statement but i would like to participate … Such contact me give me real statement about it…. Phone number is 9840035111
Hello Sir,
To be eligible for the offer, you need to renew Meroshare/DEMAT account or make Share karobaar bhuktaani from eSewa.
For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Thank you.
Best esewa I well try
How can i apply for the mero share i can’t understand abt ipo could you help me for fill up
I Interested to 10 kìtta shares-esewa.my mobile no 9808906479.
i want to know about it in detail.
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I love to participate.
I will try my best onwards and I want to win it because I am from middle class family in case I won then I will clear my fee for 12 exam that’s way plz help me God.
By =Ronal karki
Age= 19
From = PepsiCola
Try
मैले सबै कुरा बुझिन , तर मलाई यो कार्यक्रममा सहभागी हुने मन छ । मेरो eswea आई डि 9862842085 हो । फोन बाट जानकारी लिन के गर्नु पर्छ ?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I dont understand it.

यो अफर म पनि लिन्छु
Clear vandinuna
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I want to win it because I am from middle class family in case I won then I will clear my fee for 12 exam that’s way plz help me God.
By =Ronal karki
Age= 19
From = PepsiCola
Maile demat acc esewa bata renew gareko ho,
Sindhupalchowk ko madhya bhotekoshi hydropower ko share ni esewa bata nai vareko,
Am i eligible for this opportunity??
Hello Sir,
You need to renew the Meroshare/DEMAT or make Share karobaar bhuktaani within this campaign period to be eligible for the offer.
Is it necessary to buy or sell shares within this period?
Hello Sir,
You will have to purchase the shares of one of the A class commercial banks and the same amount for 10 kitta shares shall be reimbursed if you happen to be the lucky winner.
Maile esewa bata demat Ra mero share both renew gare but failed vayo . But also my 500 rupees is deducted and it has been 1 month still not refunded. I have talked too many times to costumer service , they reply they have requested broker to refund. But when will broker refund that money? Please don’t provide service from such merchants.
Hello Sir,
Could you please provide us your eSewa ID on Facebook or Viber (+9771234512345) so that we can look into the issue’s update and get back to you?
Nice but how to do i dont know
Hello Sir,
To be eligible for the offer, you need to make Share kaarobaar bhuktaani or renew Meroshare/DEMAT account from eSewa within this campaign period.
For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Mero Esewa ko transaction limit increase garna k garnu parla?
Hello Sir,
Could you please coordinate with us on Facebook or Viber (+9771234512345) regarding your query so that we can look into it and assist you?
I love to practice.
I didnt understood all the things mentioned above.
But i do have an intrest to get participated in this offer.
While buying shares from our own tms how would e.sewa know that i have bought particular script?
My number is 9845622148
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
aali bujenaa sir

Sir mile dherai try gari sake yo Kura bhane malai bakamfuse matra lagiyo
मलाइ यो अवसर धेरै राम्रो लाग्यो तर राम्रो सङ कुरा बुझ्न सकिन
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Maile kehi bujhen tar bharn man lagyo please call
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Its all about my luck.
lets try it,❣
Kasari garnea ho yo share pls tell about it
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Ma nii sahavagi huna chahe sir yasma k garnu parxa nee sir
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
राम्रो बुझ्नै सकिएन सर । मलाई पनी सहभागी हुन् मन् छ कसरी हुने?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I understand esewa participate about sharerealated payment so that ialso participate this quize
My number 9821866490
Nice but how to do i dont know please expleane me
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न सक्नु हुनेछ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
“5. eSewa reserves the right to withdraw this offer without any prior information to any party.” ?? Don’t try to make us fool 😂
DEMAT account काहा बाट खोल्ने किर्पया भनुशन
मैले सबै कुरा बुझिन , तर मलाई यो कार्यक्रममा सहभागी हुने मन छ । मेरो eswea आई डि 9848472819 हो । फोन बाट जानकारी लिन के गर्नु पर्छ ?
माेबायल वनलाईन बाट हुन्छ कि हुदैन ?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
मैले सबै कुरा बुझिन , तर मलाई यो कार्यक्रममा सहभागी हुने मन छ । मेरो eswea आई डि 9811517000हो । फोन बाट जानकारी लिन के गर्नु पर्छ ?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Tms account nahuney ko k garne ho?
MAile Demat ra Mero share maatra open garya chhu solution k holaa?
Ani Demat haru Renew vannu vaa ho hajur le?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न सक्नु हुनेछ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
garxu
I can try many times but
🥺🥺🥺
Man paro esewa I’d 9814303241
मैले सबै कुरा बुझिन , तर मलाई यो कार्यक्रममा सहभागी हुने मन छा । मेरो eswea आई डि 9811517000हो । फोन बाट जानकारी लिन के गर्नु पर्छ
नमस्कार सर,
हाम्रा ग्राहक सेवा प्रतिनिधिले तपाईंलाई छिट्टै सम्पर्क गर्नुहुनेछ ।
How
Hello Sir,
To participate in the offer, all you need to do is make Share Karobaar Bhuktaani/renew Meroshare/DEMAT account from eSewa.
I want to get this golden opportunity for winning 10 kitta ….
maile pani kehi bujina,,, aafu ta naya manxe pariyo, ipo kindai basne yo kura bujiyena,,, sakinx vane ali ramro sanga bujaune kasta garnu hunthiyo ki???
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
मलाई याे अफर ठिक लाग्याे यसकाे थप जानकारि पाउनलाई के गर्नु पर्छ सर/मेम
नमस्कार सर,
हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I also want to participate
garxu
कसरी शेर पर्ने हो पुरै जानकारी कसरी लिने
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I am always ready for win published required sir
Yes sir I am ready to change kita
I also want to participate.but how
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I will try it
Tyo TMS Wala k vanna khojnu vako alli bujinw(terms and condition). Bujaidinu na milxa vanye comment mai
नमस्कार,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
कमर्सियल बैन्क को share किनेर TMS बाट e-sewa id select गरि payment गर्ने हो ki कस्तो ?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Moile poila nai garai sakeko k ab fheri garnu parxa
Sahabhagi huna lai
नमस्कार,
यो अफरमा सहभागी हुनका लागि तपाईंले यो अफर अवधिभर Share kaarobaar bhuktaani/Meroshare/DEMAT को भुक्तानी गर्नु पर्ने हुन्छ ।
I need money for My brother
You may be in violation of Securities act 2063 for promoting to buy share of any specific sector please confirm with your legal department. It may come under motivation to buy share of any companies.
I alredy renewed my meroshare and demate in ashar.
So how could i participate. Tell me .
Hello Sir,
The offer is applicable to those who renew Meroshare/DEMAT account or make Share kaarobaar bhuktaani from eSewa.
Bro yo k vanna khoja ko buja na ni Ali details ma vandinu paryo
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
सर/मेडम नमस्ते यो ई सेवा बाट कसरी शेयर भर्न मिल्छ कृपया बताई दिनु होला धन्यवाद
नमस्कार,
इसेवाबाट शेयर भर्ने नभइ Meroshare/DEMAT खाता नविकारण गर्न सक्नु हुनेछ ।
Mero kyc kina verify vako xaina??
Hello Sir,
After you have filled all the details and submitted for the verification, your eSewa ID shall be verified within 48-72 hours. Please provide us your eSewa ID on Facebook or Viber (+9771234512345) so that we can look into it and assist you.
Thank you.
Its good
Thanks for nice offer
I really like this kitty share
Its good for all people
I can try many time but
I will try it
असार महिनामा मेरो शेयर तथा Demat account renew गर्ने चाहिँ यो सेवामा सहभागी हुन पाउछ कि पाउदैन
नमस्कार सर,
यस अफर अवधिभर भुक्तानी गर्दा मात्रै अफरमा सहभागी हुनुहुनेछ ।
एकजनाले भाग्यमानीले मात्र हो दस कित्ता पाउने कि अफर भरी सबैले हो?
एकजनाले भाग्यमानीले मात्र हो सर।
मैले यो भन्दा अगाडि देखिनै करोबार गरि रको छु, 9816005583
Iam new and I love it 💖
How we buy shares
Hello Ma’am,
You can purchase the shares in the secondary market.
सेयर कारोबार को भुक्तानी Ips बाट गरिराखिएको छ अब Esewa बाट कसरी गर्नी होर?
I can many times
Good
I will try
Total how many units are alloted.
कसरी? गर्नु पर्ने ?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I will try it..
Mero Sharevra Dmat ko renewal charge IPS bata pyament garsakeko haruko lagi ke process cha ta
Really surprise. This opportunity is very good, we were waiting for this🥰
मेरो ईसेवा आईडी बाट मेरो अरु परिवार को डिमाट खाटा र मेरो शेर रिनो गर्दा के हुन्छ ?
नमस्कार सर,
तपाईंले जो कसैको पनि Share kaarobaar bhuktaani/Meroshare/DEMAT भुक्तानी गरी यस अफरमा सहभागी हुन सक्नु हुनेछ ।
Good job
Maile pani kei bujina malai pani bujaidinu paro mero samparka num9827395775
नमस्कार सर,
हाम्रा ग्राहक सेवा प्रतिनिधिले तपाईंलाई छिट्टै सम्पर्क गर्नुहुनेछ ।
hajur mani payo ramro hunthyo
मेरो इसेवा आइडी 9841425730 हो मलाइ पनि जानकारी लिन मन छ ।
नमस्कार सर,
हाम्रा ग्राहक सेवा प्रतिनिधिले तपाईंलाई छिट्टै सम्पर्क गर्नुहुनेछ ।
Yes please!
Thag ni soja saja user lai 🙄 kasari ahuxa share tmro account bata mero account ma? Sochay ko xau😕
I can’t understand
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Yo k ho maile bujna sakin k ho kura
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I’m not understand how
Hello,
To be eligible for the offer, you need to make the share kaarobaar bhuktaani or renew Meroshare/DEMAT account from eSewa.
For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Ramrari clear bujhina sir/ma’am.
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Thanku for this kind of offer …..and will hope more too
Maile 2 jana ko mero share renew gareko xu, abako further process k ho?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
DEMAT/Meroshare account Renew or make Share Karobar Bhuktaani yesto garne sab lai dine ho ki kati jana lai dine ho 10 kitta
??
Hello,
One lucky person will be reimbursed with the amount of 10 kitta share.
यसबारे थप जानकारी लिनुपर्ने भयो । कस्लाई कुन नम्वरमा सम्पर्क गर्नु पर्दछ ? कृपया जानकारी दिनुहोस् ।
नमस्कार सर,
हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Me sear
I can try
Share chahi kun bank ko ho yeso thaha paye hunthyooo😁😁😁😁😁
Hello Sir,
The reimbursement of shares of A class commercial bank of your choice shall be done.
Pleased to know
डिम्याट र मेरो सेयरको 1 बर्षको लागी मैले connect ips बाट नै भुक्तानी भुक्तानी गरी सके म कसरी यो अफरमा सहभागी हुन सक्छु त ? जानकारी पाउन सकिन्छ ??
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I have already updated my meroshare and dmat account through esewa can I also participate
Hello Sir,
You must have renewed the accounts from eSewa during this campaign period to be eligible for the offer.
I already paid rs70393/- to broker no.29 in date2020-12-01 but my payment was not shown in broker system… they confirmed by my screenshot of bill…but not recommended…ESEWA is too easy to pay…wish broker will recommended soon for us to pay from ESEWA
अलि बुझे अलि बुझेन जानकारी राम्ररी पाउ बुझ्ने गरि
नमस्कार सर,
कृपया हामीलाई फसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्नु हुन अनुरोध छ ।
TMS Account भनेको के हो ? क वर्गको मात्रै शेयर खरपद गर्दा मात्रै पाइने हो
नमस्कार सर,
TMS account भन्नाले अनलाईन शेयर किन्बेच गर्नका लागि बनाउन पर्ने खाता हो । तपाईंले जुनै पनि शेयर खरिद गर्न सक्नु हुनेछ ।
Kasari apply garne hora kura clear bhujen .
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Pls ensure collateral deposit as well. If this works should not have to entangle inbetween bank and connect ips.
I will try it
Karobar gare pachhi 10 kitta confirm ho ki lottery system ho?
Hello,
It’s a lottery system.
It this offer valid for primary market or just for secondary market ?
Hello Sir,
You need to purchase the shares in secondary market.
मैले demat मा नबिकरण गरेकाे हाे असार मा मेराे मा shares आउछ कि आउदैन सर
मेराे demat नबिकरण भयाे तर बुवा र बहिनी काे drmat नबिकरण भएन अनि मेराे पैसा 1महिना भित्र हालिदिन्छाै भनेकाे छ e sewa काे कर्मचारी ले 1 महिना हुन आति सक्याे मेराे e sewa account मा पैसा आएकाे छैन call पनि गरेकाे साउन महिना भित्र आउछ भनेकाे छ साउन सकिन आटाे सर account नम्बर 9807965216 हने चेक गर्नु सर हामी जस्ताे जनता ग्राराे पार्नु भयाे सर
नमस्कार सर,
हामी सके सम्म छिट्टै समस्या समाधान गर्नेछौँ ।
कुरा प्रस्ट वुझ्न सकियन थप जानकारि पाउन सकिन्छ ?
नमस्कार सर,
कृपया हामीलाई फसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्नु हुन अनुरोध छ ।
इसेवा बात यो शेयर खरिद गर्दा कसरि के के गर्नु पर्छ
पूरा दितेल मा बताउनु पर्यो हजुर
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Hello sir
Mero global ime capotalma demat kholeko xa but yo free10 kitta share jitne maukama particepate hu ke garnu parxa ani hajurharuko bata callma ajja badi thap janakari lina ke garna sakinxa janakari pauna?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
अलि बिस्तृत रुपमा बुझाउनु भए आभारी हुने थिए ।धन्यवाद !!!
नमस्कार सर,
कृपया हामीलाई फसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्नु हुन अनुरोध छ ।
कुरा अलि राम्रो सँग बुझिएन। एक चोटि फोन गर्नु न मलाई!
नमस्कार सर,
कृपया हामीलाई फसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्नु हुन अनुरोध छ ।
I want to win..
कसरी गर्ने हो? TSM account vaneko ke ho?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी, Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Yo kasari ho malae thaha vaya sikaedimna
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
अलि कति details मा बुझ्न पाए राम्रो हुने थियो । फोन न 9865850402
नमस्कार सर,
हाम्रा ग्राहक प्रतिनिधिले तपाईंलाई छिट्टै सम्पर्क गर्नुहुनेछ ।
Esewa bat kati sammako share purchase gareko katisamma payment garna milchh hola meroid 9846719934
Hello Sir,
You can make the payment for Rs. 20 lakh. For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Thank you.
I have NIc Asia account. I will try my best
I have NIc Asia account. I trust on esewa
I trust on esewa .
I’m interested
Good
Help me
Hello Sir,
How may we help you?
Esewa sometime doesn’t work.
I am use esewa in my daily payment
But
Yesterday I was trying to load balance in my esewa I’d
, balance is not load but balance is reduced from my century commercial bank .
I am trying to contact esewa customer care service
But no one response me
I need my balance any how.
Sir can you transfer money to my esewa account
If we have already done it from here before this offer ,does it still count as an entry ??
नमस्कार सर,
यो अफर अवधिभर इसेवाबाट शेयर कारोबार भुक्तानी, Meroshare/DEMAT को भुक्तानी गर्दा यो अफरमा योग्य हुनुहुनेछ ।
10 कित्ता share हाल्न के गर्नु पर्छ
I m intrested on this offer
I aslo intrested in this offer
Sometimes when I am in rush ESewa seems to be giving me problems, also friend of mine by mistakenly pay to Esewa he follows up for so long but they couldn’t do single thing about it, it’s good that this kind of facility but when smallest problems arise they need to replay & have to solve it otherwise its even more problems than the faculty, anyway everything has a problems also have to have a solution too. If the system operators can fix it will be be fantastic.
मलाई यस्को बारे खासै जानकारी छैन तर शेयर खरिद गर्न भने मन छ यस्को बारेमा बुझाइदिनुभय आभारी हुनेथिय
नमस्कार सर,
Secondary Market मा तपाईंले खाता बनाउनु पर्ने हुन्छ र ब्रोकर अकाउन्ट पनि चाहिने हुन्छ ।
थप जानकारीका लागि हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Kasari apply garne sir
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी, Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Extra charge 2 rupes katyo renew garako aba yo event ma join bako ho ki nai k he taha xina ????
Hello Sir,
As soon as you have renewed the Meroshare/DEMAT account from eSewa, you need to purchase 10 kitta shares in secondary market of any A commercial bank.
For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Thank you.
नयाँ account खाेल्दा गरिने payment ले पनि याे ofer मा समाबेश हुन्छ ?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
कसरी हो मेसो पाइएन

I want it
Kasari rahexa??ali clear vayena????
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
win me
Give me to win
Hi confused me eswa dekhi tms collateral garni ki A greadko commercial bank chahi kinni ho? Yeti dherai participating ma only one Lai matra lottery ma 10 kitta pauni ho ra hjur?
Hello Sir,
One lucky winner will be reimbursed with the amount of 10 kitta shares. You need to renew Meroshare/DEMAT or make Share kaarobaar bhuktaani from eSewa.
For the amount to be reimbursed, you will have to purchase shares of any A class commercial bank.
Nice
Nice 👍😊
Nice 👍😊……
Can anybody tell me detail..there isn’t full knowledge..
Hello Sir,
To be eligible for the offer, all you need to do is renew Meroshare/DEMAT account or make Share kaarobaar bhuktaani from eSewa.
Mam clearly bujina esewa Bata khi Garda chahi 10 kitta share paune ho?
Can i get a call from respective team of esewa because when i contacted customer support he told customer should buy shares now to be eligible but i think eligibility criterua is to renew demat/meroshare renew or stock broker payment
Hello Sir,
To reimburse the amount of the shares purchased, you will need to purchase shares of any company listed in NEPSE.