इसेवाबाट बीमा शुल्क भुक्तानी गरी लखपति बन्नुहोस्।

इसेवाबाट आफ्नो जीवन बीमा शुल्क भुक्तानी गर्ने भाग्यशाली एकजना विजेताले रु. १ लाख जित्नु हुनेछ भने साथमा हरेक दिन एकजना  विजेताले रु. १,००० जित्नु हुनेछ। 

मनकामना केबलकार टिकट काटेर अनेक उपहार जित्नुहोस्।

इसेवाबाट मनकामना केबलकार टिकटहरू खरिद गर्नुहोस्, र यी मध्ये कुनै एकको स्वामित्व पाउने तपाईंको इच्छालाई साकार पार्नुहोस्: iPhone 13, Diamond Necklace, Washing Machine वा Smart TV ।