MetLife को बीमा शुल्क भुक्तानीमा रु. १००० सम्मको Cashback!

MetLife offer

नेपालमा डिजिटल वालेटको सुरुवात भएदेखि सबै भुक्तानीहरु बिस्तारै डिजिटल माध्यमबाट नै हुन थालेका छन्।  हुन पनि किन नहोस्, सजिलो यहि नै छ। हामीले आफ्ना ग्राहकहरुका लागि डिजिटल माध्यमको प्रयोगबाट भुक्तानी अझै सहज होस् र थप प्रोत्साहन मिलोस भनेर नयाँ अफर ल्याएका छौँ। यस अफर अन्तर्गत ग्राहकहरुले बीमा प्रिमियम भुक्तानीमा रु. १,००० सम्म क्यासब्याक (०.५%) प्राप्त गर्नुहुनेछ। यदि तपाईंको प्रिमियम भुक्तानीको म्याद नजिकिँदै छ भने, इसेवा मार्फत भुक्तानी गर्नुहोस् र क्यासब्याकको मज्जा लिनुहोस्।

अफरका नियम र सर्तहरू यस प्रकार छन्:

  1. यो योजना 30th September, 2022 सम्मका लागि लागु हुनेछ।
  2. अफरमा भाग लिनका लागि प्रयोगकर्ताहरू KYC प्रमाणित हुनुपर्नेछ।
  3. यो अफर MetLife भुक्तानीका लागि मात्र मान्य हुनेछ।
  4. प्रयोगकर्ताहरूले MetLife को प्रिमियम भुक्तानी गर्नुपर्नेछ र ४८ घण्टाभित्र प्रिमियम रकमको क्यासब्याक रु. १,००० सम्म (०.५%) उपलब्ध गराइनेछ।
  5. बीमाको म्याद मितिभन्दा अगाडि वा तोकिएको मितिको ७ दिनभित्र भुक्तानी गर्ने ग्राहकहरू मात्र प्रिमियम रकम रु. १,००० सम्म (०.५%) क्यासब्याकको लागि योग्य हुनेछन्।
  6. सबै प्रिमियम भुक्तानीकर्ताहरू क्यासब्याकका लागि योग्य हुनु हुनेछ।
  7. आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

33 thoughts on “MetLife को बीमा शुल्क भुक्तानीमा रु. १००० सम्मको Cashback!

    1. Hello Sir,
      Please inbox us your eSewa ID on our messenger or Viber(+9771234512345).
      Thank you.

    1. Hello Sir,
      Please inbox us your eSewa ID on our messenger or Viber(+9771234512345).
      Thank you.

    1. Hello Sir,
      We are available for any assistance that you require. Please let us know what we can help you with!

    1. नमस्ते सर,
      जीवन बीमा प्रिमियम भुक्तानी गर्ने रु.१००० का बिजेताहरु हरेक शुक्रबार हाम्रो Social Media Channels द्वारा घोषणा गरिनेछन्। बिजेता थाहा पाउनका लागि हामीसँग अपडेट रहनुहोस्।
      धन्यवाद

  1. इ-सेवामा गोसाइँकुण्ड घुम्न जाउ भन्ने अफर राखेको देखियो र मैले पनि ५० रुपैयाँको टिकेट खरिद गरेको थियो । म गोसाइँकुण्ड क्षेत्रको मान्छे हो, यो अफरबाट अहिलेसम्म गोसाइँकुण्ड कोहि घुम्न आउनु भएको छैन । अहिले बैंक अफ काठमाडौ बैंकको अफर पनि त्यस्तै हो कि ?

    1. नमस्ते सर,
      हाम्रो “Rs. 50 maa Gosainkunda” अफर छिटै सकिनेछ भने अफर सकिएको एक हप्ता मै त्यसका बिजेता हाम्रो Social Media Channels द्वारा घोषणा गरिनेछन्। बिजेता थाहा पाउनका लागि हामीसँग अपडेट रहनुहोस्।
      धन्यवाद

    1. Hello Amit Sir,
      Apologies for the inconvenience caused. If you have encountered any issues, please let us know on Facebook or Viber (+9771234512345) and we shall assist you.
      Thank you.

    1. नमस्ते सर,
      जीवन बीमा प्रिमियम भुक्तानी गर्ने रु.१००० का बिजेताहरु हरेक शुक्रबार हाम्रो Social Media Channels द्वारा घोषणा गरिनेछन्। बिजेता थाहा पाउनका लागि हामीसँग अपडेट रहनुहोस्।
      धन्यवाद

    1. Hello Sachin Sir,
      Apologies for the inconvenience caused. If you have encountered any issues, please let us know on Facebook or Viber (+9771234512345) and we shall assist you.
      Thank you.

  2. My payment is on hold. Though paid, the insurance payment still shows due. Payment done on June 10th.

    1. Hello Sir,
      Please inbox us regarding this on our Facebook or Viber (+977 1234512345). We assure you that your issue will be looked into as soon as possible.
      Thank you

Comments are closed.