पैसा लिने र तिर्ने Dubai उड्ने

Fonepay Scan to Pay :पैसा तिरौँ Dubai ऊडौँ

अब Scan गर्न र गराउन थाल्ने हैन त?

Scan to Pay गर्ने र गराउने सबैका लागि Fonepay ले लिएर आएको छ आकर्षक अफर ।

ग्राहकका लागि:

  • धेरै भन्दा धेरै Scan to pay गर्नुहोस् र पाउनुहोस् आफ्नो ३ जना साथिलाई लिएर Dubai घुम्न जाने मौका । प्रतेक महिना १ जना भाज्ञशाली ग्राहकको घोषणा Fonepay को Facebook Page बाट गरिनेछ ।
  • साथै, हरेक हप्ता १ जना ग्राहकले रु २५,०००* बराबरको मोबाइल जित्ने पक्का ।
  • अझै, हरेक दिन Scan to Pay गरी भुक्तानी गर्नुहुने ५ जना ग्राहकले १००% क्यासब्याक पाउनुहुनेछ ।

व्यापारीका लागि:

  • धेरै भन्दा धेरै Scan to Pay गराउनुहोस् र पाउनुहोस् आफ्नो ३ जना साथिलाई लिएर Dubai घुम्न जाने मौका । प्रतेक महिना १ जना भाज्ञशाली व्यापारिको घोसणा Fonepay को Facebook पेजबाट गरिनेछ।
  • साथै, हरेक हप्ता १ जना व्यापारीले रु २५,०००* बराबरको मोबाइल जित्ने पक्का ।
  • अझै, हरेक दिन Scan to pay गराई भुक्तानी लिनुहुने व्यापारिहरु मध्य ५ जना व्यापारीले आकर्षक उपहार पाउनुहुनेछ ।

अब SCAN गरौँ र गराऔँ !!!!

Fonepayकाे अफर एप डाउन्लाेड गर्नका लागि: FonepayOffer

हाम्राे अफरहरूबारे थप जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

9 thoughts on “पैसा लिने र तिर्ने Dubai उड्ने

  1. Fone pay गर्दा पुरुस्कार पायेको कसरी थाहा हुन्छ।

    1. Hello Sir,
      If you are a customer, please Scan to Pay at various outlets from small department stores to Hotels to be eligible for this offer. If you own a business, then please start accepting QR payments to be eligible for this offer. Lucky winners are announced through Social media pages of Fonepay.
      Thank you.

Comments are closed.