केही समय अगाडी इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गर्दा, हामीले आकर्षक नगद उपहार साथै मोबाईल जित्ने योजना ल्याएका थियौं । सो योजनामा यहाँहरुको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै हामी पुन: सोही योजना लिएर उपस्थित भएका छौँ । हाम्रा ग्राहकहरुले इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गरी अब आकर्षक नगद उपहार पाउनुहुनेछ ।
कारोबार संख्या प्रति महिना | इन्सेन्टिभ प्रति कारोबार (रु) |
० – १९ | – |
२० – ४९ | २० |
५० – ९९ | २५ |
१०० – ५०० | ३० |
५०० वा सो भन्दा बढी | ३० + (प्रति कारोबार रु १०) |
इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गरी याेजनामा सहभागी हुन सर्तहरु:
- यो योजना ३ महिना ( २०७७ साल मंसिर १ देखि माघ ३० सम्म) का लागि लागु हुनेछ ।
- यस योजनाको इन्सेन्टिभ हरेक नेपाली महिनामा गणना भइ ग्राहकलाई आगामी महिनाको २ हप्ता भित्र इसेवामा उपलब्ध गराइनेछ।
- आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
आजै बीमा शुल्क भुक्तानी गरी यस याेजनामा सहभागी हुनुहाेस् !
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
7 Comments
Comments are closed.
Mero eSewa ma withdraw gare sake pachhi ruppies kin aairheko ho
Hello Sir,
Could you please co-ordinate with us on Facebook or Viber (+9771234512345) regarding your query so that we can assist you better?
Thank you.
kati sam karobar garda mobile uphar aauxa
Hello Sir,
The mobile is not available on this offer. The offer has monetary incentive only.
Thank you.
Life insurance commission issues
Hello Sir,
Could you please let us know about the issue in detail so that we can assist you? Please let us know the details on Facebook or Viber (+9771234512345).
Incentive nomber ma hoina amount ma hunuparxa .