आफ्नो सहकारीको एप बाट इसेवामा रकम जम्मा गर्नुहोस्!

ग्राहकहरूकाे सहजताका लागि सहकारीकाे एपबाटै पनि इसेवामा रकम जम्मा गर्न सकिने (इसेवा लाेड गर्न सकिने) सुविधाकाे सुरूवात भइसकेकाे छ । अब तपाईंले निम्नलिखित सकहारीहरूबाट इसेवामा रकम जम्मा गर्न सक्नुहुनेछ । […]

Load Fund via Nepal Investment Bank Limited (NIBL)

इसेवाका ग्राहकहरुले नेपाल इन्भेष्टमेण्ट बैँकको इन्टरनेट बैँकिङ्ग प्रयोग गरी आफ्नो इसेवा खातामा रकम जम्मा गर्न सक्नुहुनेछ । साथै ग्राहकहरुले नेपाल इन्भेष्टमेण्ट बैँकको ८२ वटा साखाबाट काउन्टर डिपोजिट मार्फत पनि इसेवामा रकम जम्मा गर्न सक्नुहुन्छ ।

अब इसेवामा पैसा राख्नुहोस् किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विगत १५ वर्ष भन्दा बढी समय देखि ग्राहकलाई सुविधा प्रदान गर्दै आएको छ । कृषि लगायतका सामाग्रीहरु ॠणमा दिने सेवाबाट सुरु भएको यो सहकारीले आजभोली […]