ग्रीन डेभलपमेन्ट बैंकको मोबाईल बैँकिङ्गबाट eSewa Load

ग्रीन डेभलपमेन्ट बैंकको मोबाईल बैँकिङ्गबाट eSewa Load

इसेवा र ग्रीन डेभलपमेन्ट बैंकको ग्राहकहरुका लागि खुसीको खबर । अब ग्राहकहरुले ग्रीन डेभलपमेन्ट बैंकको मोबाईल बैँकिङ्ग प्रयोग गरी आफ्नो इसेवा खातामा रकम जम्मा गर्न सक्नुहुनेछ । ग्रीन डेभलपमेन्ट बैंकको मोबाईल बैंकिङ्ग मार्फत इसेवा लोड गरी ग्राहकहरुले आफ्नो मोबाईल रिचार्ज, पानी तथा बत्तिको बिल भुक्तानी, इन्टरनेट, विद्यालयको बिल भुक्तानी , अनलाईन सपिङ्गका साथै अरु थुप्रै सेवाको लाभ उठाउन सक्नुहुनेछ ।

इसेवामा मोबाईल बैँकिङ्ग मार्फत रकम जम्मा गर्नका लागि तल दिइएका प्रक्रिया अपनाउनुहोस् :

  • ग्रीन डेभलपमेन्ट बैंकको मोबाईल बैँकिङ्गमा आफ्नो mobile number र पासवर्ड राखी log-in गर्नुहोस् ।
  • eSewa लोगोमा click गर्नुहोस् ।
  • eSewa खातामा जम्मा गर्ने रकम, eSewa ID र रकम लोड गर्नुको कारण तोकी अगाडी बढ्नुहोस् ।
  • अब देखाइएको विवरण सही छ भने “Confirm”मा थिच्नुहोस् ।
  • अन्त्यमा आफ्नो पिन नं राखी eSewa खातामा रकम जम्मा गर्ने प्रक्रिया पुरा गर्नुहोस् ।

थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.