Star Saving and Credit Co-operative Limitedको मोबाईल एपबाट eSewa Load

Load esewa from Star Saving and Credit Co-operative Limited

Star Saving and Credit Co-operative ले विगत १० वर्ष देखि ग्राहक हरुलाई डिपोजिटका साथै सामुहिक जमानी लोन्, महिला उद्यमी लोन्, घर लोन् तथा अरु थुप्रै सेवाहरु प्रदान गर्दै आएको छ । छोटो समयमै काठमाडौं, ललितपुर, र भक्तपुरमा ४ वटा शाखा खोल्न सफल यस संस्थाको मोबाईल एप बाट ग्राहकहरुले अब इसेवा लोड गर्न सक्नुहुनेछ । लोड गर्नका लागि तल देखाइएको प्रक्रिया अपनाउनुहोस्:

१. Star Saving and Credit Co-operative Limitedको मोबाईल एपमा आफ्नो mobile number र पासवर्ड राखी log-in गर्नुहोस् ।

२. eSewa लोगोमा click गर्नुहोस् ।

३. eSewa खातामा जम्मा गर्ने रकम, eSewa ID र रकम लोड गर्नुको कारण तोकी अगाडी बढ्नुहोस् ।

४. अब देखाइएको विवरण सही छ भने “Confirm”मा थिच्नुहोस् ।

५. अन्त्यमा आफ्नो पिन नं राखी eSewa खातामा रकम जम्मा गर्ने प्रक्रिया पुरा गर्नुहोस् ।

थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.