QR टक्क अघी सार्ने Scooter जित्ने याेजनाकाे विजेता घाेषणा

हाम्रा QR मर्चेन्टहरूले निक्कै लामो समय देखि प्रतिक्षा गरिरहनुभएको “QR टक्क अघी सार्ने Scooter जित्ने” याेजनाकाे विजेता घाेषणा गर्ने बेला भइसकेको छ । Hero Pleasure Plus Scooter काे विजेता घाेषणा हामीले आज दिउँसो Facebook LIVE बाट गरिसकेका छौँ। Mobile phone र  TV का भने थुप्रै विजेताहरू हुनुभएकाले हामीले गाेलाप्रथाबाट छानी यस ब्लग मार्फत घाेषणा गर्दैछाैँ । यस याेजनामा यहाँहरूकाे अत्याधिक सहभागिता देखेर हामी निक्कै उत्साहित भएका छौँ। भविष्यमा पनि हामी थुप्रै अफर लिएर आउने नै छाैँ।

Contents

माेबाइल फोन विजेताहरू:

S.N. Winner QR Merchant  District
1 Subedi Store And Suppliers Kathmandu
2 Suprem Bakes and Cakes Lamjung
3 Luga Chitwan
4 Krishna Rajesh Traders Morang
5 Om Trade Departmental Store Pvt.Ltd Kailali

TV विजेताहरू:

S.N. Winner QR Merchant  District
1 Unique Collection Sunsari
2 D sir cafe Chitwan
3 Hotel Durga Dhanusha
4 Regional Pharmacy Kaski
5 Junkiri Traders Kathmandu
6 A. S. Khaja. Kathmandu
7 Gautam Oil Suppliers Rupandehi
8 Samay Restaurant Rukum
9 Nawadurga Enterprises Kathmandu
10 Trilochan Enterprises Pvt. Ltd. Kathmandu

Facebook LIVE मार्फत गरिएको Scooter विजेता घाेषणा हेर्नुहोस्:

Posted by eSewa-Nepal First Online Payment Gateway on Wednesday, September 23, 2020


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

6 thoughts on “QR टक्क अघी सार्ने Scooter जित्ने याेजनाकाे विजेता घाेषणा

Comments are closed.