Dish home Payment Procedure

Dish Home Procedure

Contents

इसेवा मोबाइल एपबाट Dish Home Topup गर्ने प्रक्रिया:

१. eSewa App खाेल्नुहाेस् ।

(यदि इसेवा डाउन्लाेड गर्नुभएकाे छैन भने, App Store वा Play Store बाट डाउन्लाेड गर्नुहाेस् ।)

२. आफ्नाे इसेवा खातामा लगिन गर्नुहाेस् ।

३. होमस्क्रीनमा देखाइएकाे TV काे आइकनमा थिच्नुहोस् ।

४. Dish Home Topup को आइकनमा थिच्नुहोस् ।

५. Customer ID/ Chip ID/ CAS ID लेखी Proceed मा थिच्नुहोस्।

६. मोबाइल नम्बर भर्नुहोस् र Topup Amount मा आफूले तिर्न चाहानुभएकाे शुल्क छानी Confirm मा थिच्नुहोस्।

७. आफ्नाे MPIN वा Fingerprint राखी Dish Home Topup प्रक्रिया पुरा गर्नुहाेस् ।

इसेवा मोबाइल एपबाट Dish Home Recharge गर्ने प्रक्रिया:

१. eSewa App खाेल्नुहाेस् ।

(यदि इसेवा डाउन्लाेड गर्नुभएकाे छैन भने, App Store वा Play Store बाट डाउन्लाेड गर्नुहाेस् ।)

२. आफ्नाे इसेवा खातामा लगिन गर्नुहाेस् ।

३. होमस्क्रीनमा देखाइएकाे View More काे आइकनमा थिच्नुहोस् र Recharge काे आइकनमा थिच्नुहोस् ।

४. Recharge Card Type मा Dish Home Recharge छान्नुहोस्

५. Amount मा आफूले चाहानुभएकाे Recharge शुल्क छानी Proceed मा थिच्नुहोस्।

६. देखाइएको विवरण सही छ भनि निश्चित गरी Confirm मा थिच्नुहोस्।

७. आफ्नाे MPIN वा Fingerprint राखी Dish Home Recharge प्रक्रिया पुरा गर्नुहाेस् ।

इसेवामा रकम जम्मा गर्ने बुझ्नकाे लागि यहाँ क्लिक गर्नुहाेस्

हाम्रा सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.