नेपाल इन्भेष्टमेण्ट बैंकको ईन्टरनेट बैँकिङ्गबाट इसेवामा रकम जम्मा गर्दा बाेनस पक्का

नेपाल इन्भेष्टमेन्ट बैंकको ईन्टरनेट बैँकिङ्गबाट इसेवामा रकम जम्मा गर्दा 15% बाेनस

नेपाल इन्भेष्टमेण्ट बैंकको ईन्टरनेट बैँकिङ्ग प्रयोग गरी इसेवा खातामा ग्राहकहरुले रकम जम्मा गर्न सक्ने सुविधा इसेवामा आइसकेको छ । लामो समय देखि ग्राहकहरुले चाहनुभएको यो सुविधालाई अगाडी बढाउँदै इसेवा ग्राहकहरुका लागि हामीले लिएर आएका छौँ खुशीको खबर । आज फाल्गुन २ गते २०७६ देखि फाल्गुन २७ गते २०७६ सम्म नेपाल इन्भेष्टमेन्ट बैंक प्रयोग गरी इसेवा खातामा रु १०० वा साे भन्दा बढी रकम जम्मा गर्दा पाउनुहोस् १५% बोनस ।

सर्तहरु:
१ . अफर अवधी भित्र पहिलो पटक लोड गर्दा मात्र बोनस पाइनेछ ।
२ . बोनस रकम लोड रकमको १५% (रु . १५० सम्म) लागु हुनेछ ।
३ . काउन्टर डिपोजिटबाट इसेवा खातामा रकम जम्मा गर्दा बोनस पाइनेछैन ।
४. बाेनस रकम लोड गर्नुभएकाे २ व्यवसायिक दिन भित्र इसेवा खातामा जम्मा गरिनेछ।

याे अफर समाप्त भइसकेकाे छ, अफरमा सहभागि हुनुभएकाे सम्पुर्ण ग्राहकहरूलाई धन्यवाद ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

88 thoughts on “नेपाल इन्भेष्टमेण्ट बैंकको ईन्टरनेट बैँकिङ्गबाट इसेवामा रकम जम्मा गर्दा बाेनस पक्का

        1. Hello Sir,
          Bonus amount will be updated in your eSewa account within 2 working days.
          Thank you.

      1. Hello Sir,
        Bonus amount will be updated in your eSewa account within 2 business days.
        Thank you.

    1. Hello Sir,
      For load amount of Rs. 10,000 you will be getting Rs. 150 bonus in your eSewa account within 2 business days.
      Thank you.

  1. cash back bank account ma aaune ho ki esewa account ma ? aaja maile rs 2000 load gareko kahile paune ho cashback ?

    1. Hello Sir,
      Bonus amount will be updated in your eSewa account within 2 business days.
      Thank you for using eSewa.

    1. Hello Sir,
      The bonus amount will be updated in your eSewa account within 2 business days.
      Thank you.

  2. Bank bahek electricity bill ma bonus wa commission subidha gare yo bhanda dherai ramro hune thiyo

  3. नेपाल बिद्धुत प्राधिकरण र खानेपानीको बिलमा कमिसन वा बोनस पाउने सुबिधा भए राम्रो हुने थियो ।

    1. Hello Sir,
      The bonus amount will be updated in your eSewa account within a week.
      Thank you.

    1. Hello Sir,
      The bonus amount will be updated in your eSewa account within a week.
      Thank you.

    1. Hello Sir,
      The offer is for first-time eSewa load from Investment Bank’s internet banking.
      Thank you.

  4. Waiting for that since last few months, Thanks All, Now easy to load the fund direct through esewa app. Great steps keep it up.

Comments are closed.