नेपाल इन्भेष्टमेण्ट बैंकको ईन्टरनेट बैँकिङ्गबाट इसेवामा रकम जम्मा गर्दा बाेनस पक्का

नेपाल इन्भेष्टमेन्ट बैंकको ईन्टरनेट बैँकिङ्गबाट इसेवामा रकम जम्मा गर्दा 15% बाेनस

नेपाल इन्भेष्टमेण्ट बैंकको ईन्टरनेट बैँकिङ्ग प्रयोग गरी इसेवा खातामा ग्राहकहरुले रकम जम्मा गर्न सक्ने सुविधा इसेवामा आइसकेको छ । लामो समय देखि ग्राहकहरुले चाहनुभएको यो सुविधालाई अगाडी बढाउँदै इसेवा ग्राहकहरुका लागि हामीले लिएर आएका छौँ खुशीको खबर । आज फाल्गुन २ गते २०७६ देखि फाल्गुन २७ गते २०७६ सम्म नेपाल इन्भेष्टमेन्ट बैंक प्रयोग गरी इसेवा खातामा रु १०० वा साे भन्दा बढी रकम जम्मा गर्दा पाउनुहोस् १५% बोनस ।

सर्तहरु:
१ . अफर अवधी भित्र पहिलो पटक लोड गर्दा मात्र बोनस पाइनेछ ।
२ . बोनस रकम लोड रकमको १५% (रु . १५० सम्म) लागु हुनेछ ।
३ . काउन्टर डिपोजिटबाट इसेवा खातामा रकम जम्मा गर्दा बोनस पाइनेछैन ।
४. बाेनस रकम लोड गर्नुभएकाे २ व्यवसायिक दिन भित्र इसेवा खातामा जम्मा गरिनेछ।

याे अफर समाप्त भइसकेकाे छ, अफरमा सहभागि हुनुभएकाे सम्पुर्ण ग्राहकहरूलाई धन्यवाद ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

88 thoughts on “नेपाल इन्भेष्टमेण्ट बैंकको ईन्टरनेट बैँकिङ्गबाट इसेवामा रकम जम्मा गर्दा बाेनस पक्का

  1. जतिसुकै लाेड गरेपनि १५० रुपैयाँ बाेनस अाउने हाे, त्याे पनि पहिलाे पटक मात्र, के याे शहि हाे ?

    1. नमस्ते सर,
      याे अफर अन्तर्गत हजुरले नेपालइन्भेष्टमेन्ट बैंकको ईन्टरनेट बैँकिङ्ग प्रयोग गरी इसेवा खातामा पहिलाे पटक लाेड गर्नुभएकाे १५% (रू १०० लाेड गर्नुभयाे भने रू १५ रकम) गरी रू १५० सम्म बाेनस पाउनसक्नुहुन्छ।
      धन्यवाद

        1. Hello Sir,
          Thank you for the feedback. We will surely do our best to automate the system for instant bonus in the coming days.
          Thank you.

    1. Hello Sir,
      Bonus amount will be updated in your eSewa account within 2 business days. In case you are facing any further problems, please feel free to reach us through Facebook messenger or viber us at +9779868842121.
      Thank you.

    1. Hello Sir,
      Bonus amount will be updated in your eSewa account within 48 hours from the load date.
      Thank you.

    1. Hello Sir,
      Thank you for the suggestion. We will try to incorporate NIBL Ace Captial DEMAT and Meroshare renewal facilities soon.

    1. Hello Sir,
      The offer is applicable to first-time eSewa load from Internet banking of NIBL.
      Thank you.

  2. Hello eswa thanks for ur big help and I think provide facilities should be available from all banks it should be better.

    1. Hello Miss,
      The bonus amount will be updated in your eSewa account within 2 business days.
      For any more queries or issues, please contact us in our Facebook messenger or Viber us at +977 9868842121.
      Thank you.

  3. पेट्रोल पम्पकाे भुक्तानीमाIME PAYकाे जस्तै esewa ले पनि बाेनसकाे ब्यबस्था गर्दिए राम्राे हुन्थ्याे

    1. Hello Sir,
      Bonus amount will be added to your eSewa account within 2 business days from loading the funds to eSewa.
      For any further queries, please feel free to contact us in our Facebook messenger, or Viber us at +977 9868842121.
      Thank you.

  4. बोनसको लागि धन्यवाद । नेपाल बिद्धुत प्राधिकरण र खानेपानीको बिलमा कमिसन वा बोनस पाउने ब्यवस्था गर्नुपर्यो।

  5. I only got Nrs 75 as bonus, i loaded 1000 from NIBL ebanking, wasn’t i suppose to get Nrs 150 as bonus??

    1. Hello Sir,
      If you had loaded Rs. 1000, then it is true that you would have received Rs. 150 as a bonus. Please provide us your eSewa ID through Facebook messenger or Viber us at +977 9868842121 and our team will help you get the full bonus amount.
      Thank you.

  6. How smart Investment bank is. There is, for sure, some charges involved for activating internet banking, and the Bank is crediting Rs 150 to client on 1st transaction. This is take and give. As a result, meany people will start using online banking.

Comments are closed.