इसेवाबाट देशभरी रेमिट्यान्स रकम पठाउनुहोस् !

रेमिट्यान्स 1

समय सँगै नेपालमा पनि प्रविधीको प्रयोगको वृद्धी भइरहेको छ । एक दशक अघि पुरा दिन छुट्टाएर गर्नुपर्ने कामहरू जस्तै बिजुली तथा अन्य दैनिक उपभोग्य सेवाको बिल भुक्तानी आज केही मिनेटमै पुरा गर्न सकिन्छ । यसरी नै एक ठाउँबाट अर्काे ठाउँ पैसा पठाउन पनि अब न त आफु पुग्नुपर्ने झन्झट, न त अरू चिनेको मान्छे को जाँदै छ भनि खोज्नुपर्ने चिन्ता । eSewa Money Transfer मार्फत अब आफ्नो मोबाइलबाटै घर वा आफन्तलाई सजिलै रेमिट्यान्स पठाउन मिल्ने सुविधा आइसकेको छ। इसेवा प्रयोग गरी मोबाइलबाटै देशभरका कुनै पनि  ठाउँहरूमा रेमिट्यान्स रकम पठाउनुहोस् र इसेवा रेमिटको ८०००+ एजेन्टबाट रकम परिवारको हातमा पुर्‍याउनुहोस् ।

साथै इसेवा रेमिटबाट रकम पठाउँदा सिमित अवधिका लागि रू ५० सम्म क्यासब्याक पनि पाउनुहोस्  ।

इसेवाबाट रेमिट्यान्स रकम कसरी पठाउने?

  1. “Remittance” मा थिच्नुहोस् ।
  2. “eSewa Remit”  मा थिच्नुहोस् ।
  3. “Send Money” मा थिच्नुहोस् ।
  4. पैसा पठाउन चाहनुभएको जिल्ला र रकम दाखिला गर्नुहोस्।
  5. आफ्नो सम्पुर्ण विवरण जस्तै नाम, ठेगाना, आम्दानीको स्राेत भरी “Continue” मा थिच्नुहोस् ।
  6. रकम प्राप्त गर्नुहुने व्यक्तीको नाम, माेबाइल नम्बर, ठेगाना, रकम पठाउनुको कारण र अन्य विवरण भरी “Continue” मा थिच्नुहोस् ।
  7. “Confirm” मा थिचि आफ्नो MPIN/ Fingerprint राखि रकम पठाउने प्राक्रिया पुरा गर्नुहोस् ।

यति गरिसकेपछि १० अंकको कोड (MTCN) eSewa Statement मा प्राप्त गर्नु हुनेछ । सोही कोड र नगरिकता लिइ रकम पाउने व्यक्तिले एजेन्ट भएको ठाउँमा गइ रकम प्राप्त गर्न सक्नु हुनेछ ।

हाम्राे ग्राहक सेवा प्रतिनिधिले रकम प्राप्त गर्नुहुने व्याक्तिलाई तपाईंले दाखिला गर्नुभएको माेबाइल नम्बरमा सम्पर्क गरी नजिकको एजेन्ट कहाँ गइ रकम निकाल्न मद्दत गर्नुहुनेछ ।

क्यासब्याक योजना यस प्रकार छन्‌ :

१००-१०,००० मा रु. ३०
१०,००१-२५,००० मा रु. ४०
२५,००१-१,००,००० मा रु. ५०


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

39 thoughts on “इसेवाबाट देशभरी रेमिट्यान्स रकम पठाउनुहोस् !

  1. Sir janakpur ma k k subidha,available 6,, agent le gharma paisa puryaidinch, ani online shopping jaistai,,rasan,,kirana cosmetics janakpur ma available 6 hajur,,

  2. Sir janakpur ma k k subidha,available 6,, agent le gharma paisa puryaidinch, ani online shopping jaistai,,rasan,,kirana cos

    metics janakpur ma available 6 hajur,,
    Esewa marfat kuwait bat remittance garda binimay dar kasri thaha painch

    1. Hello Sir,
      Could you please let us know about your query in detail on Facebook or Viber (+9771234512345) so that we can look into it and assist you?
      Thank you.

  3. आफ्नै खाता मा भको पैसा मा त लिमिट लाग्छ अझ अन्त पठाउने रे पैला लिमिट सिस्टम हटाउन पर्यो

  4. why i cannot recover my esewa app from my e-mail ? Nepal ko number rakherw bidesh ako sala ,ahiley tw kun chai dhotini ley use gariraxey mero esewa 8k jati thiyo ,,paani bijuli ko paisa tirna hunxa vanerw rakhya thiye ..yaha ayesii MPIN ley garda khuleyna 😏

    1. Hello Ma’am,
      Could you please coordinate with us on Facebook or Viber (+9771234512345) so that we can assist you better?
      Thank you.

  5. म ई- सेवा नियमितरूपमा चलाउछु म व्यापारी हाेईन । म मेरा दैनिक अावश्यकताकाे सामग्री हरु खाद्यान्न ,दुध ,हाेटलमा चियापान गरेको खर्च तिर्न खाेज्छु ५० काराेवार भए पछि रकम पठाउँन मिल्दैन । यस्ता साना तिना काराेवारकाे सिमा ५० बाट कम्तीमा पनि १०० पटक सम्म काराेवार गर्न मिल्ने बनाउनुहुन हार्दिक अनुराेध गर्दछु ।
    झलक नाथ भट्टराई
    ९८४१९७१७८९

    1. नमस्कार सर,
      भेरीफाइड र अनभेरीफाइड ID लाई भिन्दा भिन्दै लिमिट लागु हुन्छ । थप जानकारीका लागि यो ब्लग पढ्न सक्नु हुनेछ ।
      https://blog.esewa.com.np/revision-in-transaction-limits/

  6. Esewa को रेमिट्यान्स नेपाल भरी मात्र गर्न सकिन्छ कि बाहिरी मुलुक जस्तै कतार साउदी मलेसिया बाट पनि खाता वा डाइरेक्ट क्यास पठाउन सकिन्छ यस बारे अलिक विस्तृत मा जानकारी दिन आग्रह गर्दछु।

    1. नमस्कार सर,
      तपाईंले विदेशबाट हामीसँग आवद्ध विभिन्न रेमिट कम्पनीहरुबाट इसेवामा रकम पठाउन सक्नु हुनेछ । थप जानकारीका लागि: https://bit.ly/100BonusEMT
      रेमिट नेपालबाट विदेश भने पठाउन मिल्दैन ।

    1. नमस्कार,
      नेपालको जुनै पनि ठाउँमा रेमिट पठाउन सक्नु हुनेछ ।

  7. Kun kun ma nikalna milchha paisa IME …. Prabhu… Sabai ma sakinchha nikalna?

  8. नेपालमा Esewa Remit बाट पैसा पठाउदा कति charge लाग्छ मैले पाउन सकेन नि। बैकको खातमा पठाएको जस्तै हो कि फरक हो? यो Rate कसरी थाह पाउन सकिन्छ?

    1. नमस्कार सर,
      रकम पठाउदा लाग्ने शुल्क भने भिन्दा भिन्दै हुन्छ र रेमिट पठाउनु हुने काउन्टरमा गइ बुझ्न सक्नु हुनेछ । इसेवामा सो रकम लिदा भने कुनै शुल्क लाग्दैन ।

    1. Hello Sir,
      eSewa users can send remit to anyone inside the country and pick up the remit from 8000+ agent network. Similarly, users can receive international remittance from designated remit companies in eSewa.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  9. मैले पठाको तर पैसा नीकाल्न धैरै ठाऊमा नदीदो रहीछ पैसा कून कून बैंक मा दीन्छ भन्नू होला पीलीज

    1. नमस्कार सर,
      इसेवाबाट इसेवा मनी ट्रान्स्फर मार्फत नेपालभित्र पठाउनु भएको रेमिट रकम हाम्रो ८,००० भन्दा बढी एजेन्टहरुबाट निकाल्न सक्नु हुनेछ । थप केहि जिज्ञासा वा जानकारी चाहिएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  10. How much we will sent money at one time limite and receive code aaouxa kinai

    1. Hello Sir,
      The receiving limit per day is Rs. 1 Lakh. Hence, you can send any amount remaining under the limit. A 10- digit code (MTCN) will be generated and can be viewed on eSewa’s statement of the transaction made which can be shared to the receiver and the receiver can receive the amount.
      For any confusion, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

Comments are closed.