इसेवाबाट ट्राफिक जरिवाना अनलाइन तिर्नुहाेस् !

इसेवाबाट ट्राफिक जरिवाना अनलाइन तिर्नुहाेस् !

साना किराना पसल देखि केबुलकारकाे टिकट, अनलाइन शपिङ, बीमा शुल्क भुक्तानी गर्दै सबै प्रकारका सेवाहरूमा अनलाइन भुक्तानी  सेवाको सुरुवात भइसकेको छ । केहि समय अघि मात्र इसेवामा आन्तरिक राजस्व कार्यालयकाे अनलाइन भुक्तानी सेवा सुरु भएको थियो । अब भने ट्राफिककाे भुक्तानी पनि इसेवाबाटै गर्न मिल्ने सुविधा आइसकेको छ ।

एक पटक चिट काट्दा एक दिन पुरै छुटाउनु पर्ने, ट्राफिक प्रहरी कार्यालय गइ शुल्क बुझ्नु पर्ने, फेरी बैंक गइ जरीवाना रकम बुझाइ पुनः आफ्नाे लाइसेन्स फिर्ता लिन ट्राफिक प्रहरी कार्यालय फर्कनुपर्ने लामाे झन्झटबाट अब सधैंका लागि छुट्कारा पाउनुहाेस् । अबबाट ट्राफिक जरिवाना इसेवाबाटै तिरी मात्र लाइसेन्स फिर्ता लिन ट्राफिक कार्यालय जानुहाेस् ।

इसेवाबाट ट्राफिक नियम मिचेकाे जरिवाना कसरी बुझाउने?

1. इसेवा एप खाेली ट्राफिककाे लाेगाेमा थिच्नुहाेस् ।

 

2. चिट नम्बर र जरिवाना तिर्न खोज्नुभएकाे आर्थिक वर्ष भरी “Proceed” मा थिच्नुहाेस्।

 

3. देखाइएकाे विवरण सबै ठिक छ भनी यकिन गरी “Proceed” मा थिच्नुहाेस्।

 

4. पुनः एक पटक विवरण यकिन गरी “Confirm” मा थिच्नुहाेस् र MPIN/Fingerprint दाखिला गरी भुक्तानी प्रक्रिया पुरा गर्नुहाेस् । 

 


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई  FacebookInstagramTwitter, र  Viber Community मा follow गर्नुहोस्।

46 Comments

  1. This will make Traffic fine payment more easy and digital. We won’t have to deal with fine payment individually now. E-sewa has brought many changes in peoples life. Hope to see such great things happening in future.

    1. नमस्ते सर,
      सुझावका लागि धन्यावाद । लाइसेन्स फारमका लागि अनलाइन भुक्तानी सेवा छिट्टै इसेवामा उपलब्ध गराइनेछ ।
      धन्यवाद ।

    1. Hello Sir,
      In case you are facing any issues while making traffic fee payment from eSewa, please coordinate with us in our Facebook Inbox, or, Viber us at +9771234512345.
      Thank you.

  2. Fine ta tirincha ani license waa documents chai traffic sanga huncha tesko lagi chai k garne baggikhana mai gayera lina parne ho ?

    1. Hello Sir,
      The payment service is for all types of traffic chits. For any confusion, please feel free to reach us at Facebook or Viber (+9771234512345).
      Thank you.

    1. Hello Sir,
      Could you please co-ordinate with us on Facebook or Viber (+9771234512345) so that we can assist you better?
      Thank you.

  3. When will be license/ vehicle renew fee payment available via esewa? Sick of staying in line for hours just to pay some fee.

    1. Hello Sir,
      Services are gradually being added and the renewal fee payment service of license/vehicle will be available as soon as possible.
      We appreciate your patience.

    1. Hello Sir,
      The payment service is not available on iOS yet. It shall be available as soon as possible. For now, you can make the payment from Android and web login only.

      Thank you.

    1. Hello Sir,
      For now, the service is available for Kathmandu Valley only. It shall be available for all places as soon as possible.

  4. आजको यस युगमा ट्राफिक पोलिस जरिबाना पानि इसेवाबाट तिर्न सकिने कुरा हाम्रो लागि खुसिको कुरा हो तर यसलाइ अझ सजिलो बनाउँदै सवारी नविकरण कर पनि इसेवा मार्फत नै तिर्ने व्यबस्था मिलाइयोस् ।
    धन्यवाद !

    1. नमस्कार सर,
      सुझावको लागि धेरै धेरै धन्यवाद । उल्लेखित सेवाहरु शिघ्र उपलब्ध हुनेछन् ।

    1. Hello Sir,
      Different khanepani sanstha are available with us to make the water bill payment. Other khanepani sanstha are gradually being added and shall be available as soon as possible.
      Thank you.

  5. Thanks Traffic police for upgrading their service via online Esewa payment. Just few weeks back I had this bad luck to have to visit their office for my license. It was really too frustrating that I had to spent my whole day just to get it back. I did then requested to give online payment facility and now after few weeks time, they have this already. Thanks Traffice police department for Upgrading their service for public comfort …..

  6. Spot pay garyo bhane spot mai licence firta pauda ramro huntyo ki kaso ho.paying ta pardarshi bhai halyo ni.

    1. Hello Sir,
      The chit number must be updated by the Traffic Office and then the bill amount will be reflected in eSewa and you can make the payment thereafter.
      Thank you.

    1. Hello Sir,
      For now, the service is available for Kathmandu valley only. It shall be available all over Nepal soon.
      Thank you.

  7. यो राम्रो कुरा हो तर इ-सेवाबाट तिर्दा इ-सेवा आईडी अफलाइन हुँदा पनि तिर्न मिल्ने हुने हो भने अझै राम्रो हुने थियो जस्तो लाग्छ मलाई किनकी सबै चेकिंग हुने ठाउँमा इन्टरनेटको सुबिधा रहेको हुदैन जसले गर्दा त्यति अर्थ हुदैन जस्तो लाग्छ नेपाल प्रहरी र नेपाल ट्राफिक प्रहरी बाट आउदो दिनमा यो हुनेछ भन्ने अपेक्षा छ

    1. नमस्कार सर,
      सुझावका लागि धेरै धेरै धन्यवाद । अफलाईनमा पनि यो सुविधा छिट्टै उपलब्ध हुनेछ ।

  8. Tyo app kholna napaudai error vanera dekhauxa kina hola.?
    Please solve this, service use nai garna napaesi k kaam vayo ra

    1. Hello Ma’am,
      Could you please co-ordinate with us on Facebook or Viber (+9771234512345) so that we can assist you better?
      Thank you.

  9. मोटरसाइकल नविकरण कर पनि इसेवा मार्फत नै तिर्ने व्यबस्था मिलाउनु पर्यो धन्यवाद !

    1. नमस्कार सर,
      सुझावका लागि धेरै धेरै धन्यवाद । सो सुविधा पनि मिले सम्म छिट्टै उपलब्ध हुनेछ ।

  10. दुई दिन भैसक्यो एर्पोटमा चिट काटेको तर ईसेवामा देखाएन ! ईसेवामा देखिनको लागि चिट बग्गीखाना नै पुग्नुुुुु पर्ने हो र?

    1. नमस्कार,
      ट्राफिक कार्यालयबाट चिट अप्डेट गर्नु पर्ने भएको हुँदा चिट पाउनु भएको २४-४८ घण्टा पछि इसेवाबाट भुक्तानी गर्न सक्नु हुनेछ । तोकिएको समयमा पनि उपलब्ध नभएको हो भने नजिकको कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौँ ।

    1. Hello Sir,
      The service is currently not available on iOS. However, it is available on Android and web login. The service will be available on iOS soon.
      Thank you.

  11. Digital Nepal & Digital Generation Going One Step Up. But Now a day , in this Action some Discounts are necessary provide for Students 😩 •

    1. Hello Sir,
      The service is available for Kathmandu Valley only for now. It shall be available for all places as soon as possible.
      Thank you.

  12. नमस्ते, ई सेवा बाट हवाईटिकट काट्न धेरै सजिलो छ र उपयोगी पनि छ। तर हिमाली भेगको हवाई टिकट चाही छैन। यता हुम्ला को सिमीकोट वा मुस्ताङको जोमसोमको Option आउँछ, तर त्यसमा टिकट उपलब्ध हुँदैन। ई-सेवामा यो पहाडी तथा हिमाली भेगको हवाई टिकट पनि थपे निकै राम्रो हुन्थ्यो ५००-६०० बढि लागे पनि। हुम्ला को सिमीकोट, बाजुराको कोल्टि, जुम्ला, लुक्ला तथा जोमसोम जस्ता ठाउँमा नियमित उडान हुन्छ। यो सेवा थप्न अनुरोध गर्दछु। धन्यवाद

Comments are closed.