एक दशक अगाडी दैनिक आवश्यकता सेवाहरूकाे बिल भुक्तानी गर्न नेपालमा सेवा प्रदायककाे काउन्टर अगाडी लामाे घुइँचाे देख्ने गरिन्थ्यो। आज प्रविधिकाे विकास र बैँक तथा वित्तिय संस्था साथै डिजिटल वालेटहरूकाे स्थापना र सार्थक प्रयास सँगै ग्राहकहरूले सजिलै आफ्नै माेबाइलमा रहेकाे इसेवा एप वा वेबसाइट मार्फत भुक्तानी गर्न सक्दछन्। ग्राहकहरूकाे सहजताका लागि हामीले निरन्तर धारा, बत्ती, टपअप, अनलाइन शपिङ्ग जस्ता धेरै भन्दा धेरै सेवाहरू इसेवामा आवद्ध गराइ रहेका छाैँ ।
सेवा प्रदान गर्ने क्रममा ग्राहकहरूले धेरै पटक सरकारी भुक्तानीकाे उपलब्धता बारे जिज्ञासा राख्नुहुन्छ। सो सेवा इसेवामा अब उपलब्ध भएको छ र कर दाताहरुले सजिलै आन्तरिक राजस्व कार्यालयकाे भुक्तानी गर्न सक्नु हुनेछ । याे सुविधा इसेवामा उपलब्ध भए सँगै अब तपाईंले सम्पत्ती कर, व्यवसाय कर, तथा अन्य सेवा शुल्क इसेवाबाटै बुझाउन सक्नुहुन्छ ।
इसेवाबाट आन्तरिक राजस्वमा शुल्क भुक्तानी कसरी गर्ने?
१. सर्वप्रथम आन्तरिक राजस्व कार्यालयकाे वेबसाइट खाेल्नुहाेस् ।
२. अब ‘करदाताकाे पाेर्टल’ मा थिच्नुहाेस् र बाँया पट्टि रहेकाे “General” मा थिची भित्रकाे “Taxpayer Login” मा थिच्नुहाेस् ।
३. अबकाे पेजमा स्थायी लेखा नम्बर र प्रयाेगकर्ताकाे नम्बरमा आफ्नाे व्यवसयाकाे स्थायी लेखा नम्बर (PAN number) भरी पास्वर्ड भरी अगाडी बढ्नुहाेस् ।
४. अब “Payment Voucher” मा थिच्नुहाेस् ।
५. रकम जम्मा हुने बैंकमा “एभरेष्ट बैंक लि.” छान्नुहाेस् ।
६. अब रकम बुझाउन चाहनुभएकाे करकाे प्रकार, राजस्व शिर्षक, र कर बापत छानी राजस्व रकम भर्नुहाेस् । आर्थिक वर्ष साथै टि.डि.एस छानी “Generate Transaction Code” मा थिच्नुहाेस्।
७. अब पेजमा देखाइएकाे Transaction Code टिपी इसेवाकाे वेबसाइट खाेल्नुहाेस् ।
८. यहाँ Government Payment मा रहेकाे “Inland Revenue Department (IRD)” मा थिच्नुहाेस् ।
९. अब EBP Number मा अगाडी टिप्नुभएकाे Transaction Code भर्नुहाेस् र पुनः शुल्क भरी “Check” मा थिच्नुहाेस् ।
१०. देखाइएकाे विवरण सबै ठिक छ भन्ने निश्चित गरी शुल्क बुझाउने प्रक्रिया पुरा गर्नुहाेस् ।
तपाईंले शुल्क बुझाउने कार्य सफल भयाे कि भएन भनी राजस्वकाे वेबसाइटमा हेर्न सक्नुहुन्छ । भुक्तानी सफल भएपश्चात “पुरानाे भुक्तानीकाे अवस्था” मा “Complete” भनेर देखिनेछ ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
102 Comments
Comments are closed.
राम्रो काम सरकार
But if we need to pay more than 10 lakh, how to transfer amount to esewa as there is restriction on limit.
Hello Sir,
We are working on this as well. You will be able to make the payments as soon as possible.
Thank you.
Very good service..
great news
राम्रो कार्य ! अब चाँडै सवारी साधनको कर तिर्ने व्यवस्था पनि इसेवाबाट गरियोस् ।
नमस्कार,
सो सेवा पनि छिट्टै उपलब्ध हुनेछ ।
late but great work
great job.. Thanks Esewa
Very good new sir & E-Sewa family.
Very Good news, अब मालपाेत र सवारी कर पनि यसैगरी अनलाईन भुक्तानी हुने प्रणाली बनाईदिनुहाेस् जनताले मनैबाट धन्यवाद भन्नेछन्।
नमस्कार,
सो सेवा पनि छिट्टै उपलब्ध हुनेछ ।
user name r passwor kasri line aantarik rajaswa ko?
नमस्कार,
आफ्नो Tax payer login ID बाट नै यसमा लग इन गर्न सक्नु हुनेछ । नयाँ Login ID लिनका लागि भने राजस्वमा निवेदन दिनु पर्ने हुन्छ ।
कसरी हो मैले बुझिन हो ? कसरी गर्ने हो
नमस्कार,
कार्य पूरा गर्न माथि उल्लेखित प्रकृया पूरा गर्नु हुन अनुरोध गर्दछौँ । केही समस्या भएमा हामीलाई फेसबूक वा Viber (+9771234512345) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
better job E-sewa
GREAT JOB ENTIRE ESEWA TEAM ❤️❤️🙏🙏
Krishnanagar Kapilvastu ko IRD office Ko amount Jamma garna milxa ki nai??
नमस्कार,
हालका लागि Everest bank मा कर, VAT, बुझाउनु हुने ग्राहकहरुले इसेवाबाट भुक्तानी गर्न सक्नु हुनेछ । अरु बैंक छिट्टै उपलब्ध हुनेछन् ।
धेरै राम्रो छ ….
Impressive 👍👍👍👍
Great work of Ird
Thanku
Great! Congratulations!
Can we submit 1% Social Security Tax through E-Sewa!
Hello Sir,
You can make the Social Security Tax payment via eSewa.
It’s good and most abdorable for us.
Thank you esewa.
Good job esewa
गत बर्ष 076/77को बुझाउदा फाईन लाग्छ कि लाग्दैन
नमस्कार,
यस विषयमा थप जानकारीका लागि भने राजस्व कार्यालयमा वा अडिटर सँग नै बुझ्नु हुन अनुरोध गर्दछौं ।
Rakam Jamma hune bank ma everest bank ltd. vannu vayeko xa esewa marfat aru bank ma rakam Jamma garna sakidaina?
Example:-nepal bank ltd., Rastriya banijya bank ltd., Globle ime bank ltd etc
नमस्कार,
आफ्नो कर, VAT पहिले Everest Bank मा बुझाउनु हुन्थ्यो भने अब इसेवाबाट गर्न सक्नु हुनेछ । अरु बैंक छिट्टै उपलब्ध हुनेछन् ।
Nepse online trading ma pani connect ips jastai thau ogatna safal hunuhola.shubhakamana
Good job 👍
Great job esewa. It’s very useful for tax payers.
राम्रो छ
Good job . यातायात वयवस्था कार्यालय को सवारी साधनको राजस्व कर को लागि समेतलाई Esewa मा कर तिर्न का लागि सेवा संचालन मा ल्याउन आग्रह छ् ।🙏
अति उत्तम अभियान, सराेकार पक्षलाई धेरै धेरै धन्यवाद ।
Esewa app is one of the best app
We are hoping all this to esewa
All online services
Thanks for esewa wallet because your mind is reach
म संग ई सेवा छ । अान्तरिक राजस्व बुझाउनु छ । सहकारीको तर कसरी ?
नमस्कार,
प्रकृयाका लागि ब्लग पढ्नु होला । केहि समस्या भएमा हामीलाई फेसबूक वा Viber (+9771234512345) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
great work.go on the digital journey.
This is very good ideia
really great esewa app
great work esewa app
thanks for service E-sewa family
Sorry my esawa Id nosay ?
Hello Sir,
Could you please elaborate your query so that we can assist you better? For now, the service is available in eSewa’s web portal and will be available in app soon.
For any queries or confusion, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Thank you.
अत्यन्त सह्रानीय कदम । धन्यवाद ई-सेवा टिमलाई ।
euta pan bata bata login garera aru pan ko revenue pay garna milxa nai jankari dinu paryo
नमस्कार,
एउटा IRD को लग इन बाट एउटाको मात्रै भुक्तानी गर्न मिल्नेछ । इसेवा बाट भने EBP number लिइ अरुको पनि भुक्तानी गर्न सक्नु हुनेछ ।
What a lovely idea
Great job
यातायात को करहरु तिर्ने सेवा पनि छिटो होस शुभकामना
नमस्कार,
सो सुविधा पनि छिट्टै उपलब्ध हुनेछ ।
यातायात वयवस्था कार्यालय को सवारी साधनको राजस्व कर को लागि समेतलाई Esewa मा कर तिर्न का लागि सेवा संचालन मा ल्याउन आग्रह छ् ।🙏
नमस्कार,
सो सुविधा पनि छिट्टै उपलब्ध हुनेछ ।
तपाई हरुको सेवा धेरै राम्रो छ हामी इसेवा एजेन्टलाई पनि संचालन सम्बन्धी तालिम दिनु पर्ने देखिन्छ ।
Pan no. Use garners Esewa rakhda tax lag6 ki lagadaina
नमस्कार,
इसेवा एजेन्ट बन्नका लागि भन्नु भएको ?
Good job aba sawari sadhanko pani tax tirna chhito sewa dina pahal garnu huna anurodh
नमस्कार,
सो सुविधा पनि छिट्टै उपलब्ध हुनेछ ।
Office time agi paxi website chaldaina ho?
Hello Sir,
The service is available 24*7.
प्राेसेसकाे कमप्लीट आन्तरिक राजेश्वाकाे भिडीयाे युटुबमा डाउनलाेड भएमा सबै ग्राहक मानुभाबहरूलाई सजिलाे हुने थियाे ।
नमस्कार,
हामी यसका लागि काम गर्दै छौँ र छिट्टै उपलब्ध गराउने छौँ ।
very good J०b, esewa team
How much to pay requirement less then or more than
Hello Sir,
The minimum amount that can be paid is Rs. 100. Maximum amount that can be paid from one eSewa ID shall be determined by the limitations applicable.
Thank you.
Yo pan ko ho ki vat ko pane ho?
नमस्कार,
VAT को पनि भुक्तानी गर्न सक्नु हुनेछ । केहि समस्या भएमा हामीलाई फेसबूक वा Viber (+9771234512345) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
esewa agent बन्न के गर्नु पर्ला? membership कसरी प्राप्त गर्ने होला?
नमस्कार सर,
एजेन्ट हुनका लागि तपाईंको व्यवसाय हुनु पर्ने हुन्छ र सो व्यवसाय PAN मा दर्ता भएको हुनु पर्ने हुन्छ । थप जानकारी चाहिएमा हामीलाई फेसबूक वा Viber नम्बर (+9771234512345) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
wow kya dami
अब जग्गाको तिरो तिर्ने पनी मीलाउन पर्यो
नमस्कार सर,
सो सुविधा पनि छिट्टै उपलब्ध हुनेछ ।
लमजुङ सुन्दरबजारमा बिजुलिको बिल तिर्दा eSewa बाट pay गर्न मिल्छ कि नाई ?
नमस्कार,
लमजुङको विजुलीको बिल इसेवाबाट भुक्तानी गर्न सक्नु हुनेछ । केहि समस्या भएमा हामीलाई फेसबूक वा Viber (+9771234512345) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Gada tatha bike ko kar tirana sakinna hajur
नमस्कार,
सो सुविधा पनि छिट्टै उपलब्ध हुनेछ ।
Plz approved my esewa id
very good
राम्रो लाग्यो …..
THANK YOU ESEWA- COVID-19 अबस्थाले गर्दा लाइन मा लागन र भीड़भाड़ माँ जान निकै कठिन थियो | हजूर हरुले त्यसलाई सहज पारिदिनु भयो | आगामी दिन मा अरु नया फीचर्स हरु पानी देखन पाऊ |
#समीर भण्डारी
Sawari sadhanko karpani esewa batai tirne bebasta bhaya jhanai ramro hunthyo
नमस्कार सर,
सो सेवा पनि छिट्टै उपलब्ध हुनेछ ।
transaction limit कति हो ?
Hello Sir,
There is no transaction limitation as such. However, the limitation is applicable for the balance you can hold in eSewa wallet for the payment to be done.
Thank you.
esewa bata tax tirnako lagi everest bank choose garnu vannuhunxa but tyaha everest bank ko option nai aaudaina kina testo vayako ?
Hello Sir,
The Everest Bank is to be chosen in IRD’s site rather than in eSewa. In eSewa, the payment is to be done by inserting the EBP number. For any confusion, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Thank you.
Do we need to have an Everest Bank account to pay tax via Esewa?
Hello Sir,
You do not need to have Everest Bank in order to pay Tax via eSewa.
Thank you
This is great service from esewa
यो प्रणालीको प्रकिया पुरा भएको नभएको भनेर verify कसरी गरीन्छ ?
जानकारी पाउँ। धन्यवाद।
नमस्कार सर,
तपाईंले इसेवामा EBP नम्बर राखी भुक्तानी गरे पश्चात पुन: ird.gov.np गएर लग इन गरी हेर्दा Paid भनेर बसेको हुन्छ । केहि समस्या भएमा वा सहायता चाहिएमा हामीलाई फेसबूक वा Viber (+9771234512345) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
It would be more easy if this app can include public service commission examination fee payment service also.
Hello Sir,
Thank you for your warm suggestion. The service shall be available as per the convenience in future.
esewa bat motor bike r gadi haruko renu garn milch
ki nai
नमस्ते सर,
याे सुविधा हालका लागि इसेवामा उपलब्ध छैन। हामीले याे सुविधा छिट्टै नै इसेवामा उपलब्ध गराउनेछाैँ ।
धन्यवाद ।