आजैबाट आफ्नो व्यवसायमा QR Code राखी डिजिटल माध्यमबाट भुक्तानी लिनुहोस् ।

QR Code भुक्तानी के हाे ? QR कोड भुक्तानी भन्नाले नगद रहित काराेबार गर्नका लागि व्यवसायीहरूलाई दिइने एक प्रविधि हाे जस मार्फत ग्राहकहरूले आफ्नाे माेबाइल बैंकिङ्ग वा इसेवाबाट सहजै स्क्यान […]