अझ प्रभावकारी बन्यो इसेवा, उपभोक्तालाई फाइदै फाइदा, eSewa zone को सुरूवात, कसरी हुन्छ यो कारोवार?

काठमाडौं । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवाले सर्वसाधरणको पहुँच बढाउन ‘इ–सेवा जोन’को सुरुवात गरेको छ । नयाँ व्यवस्थापछि ‘इ–सेवा’का प्रयोगकर्ताले बैंक खाता नभए पनि कम्पनीका सेवा […]