eSewa Zone हरुका लागि खुशीको खबर !!!

eSewa Zone हरुका लागि खुशीको खबर !!!

Contents

eSewa Zone हरुका लागि खुशीको खबर !!!

 

देश विदेश घुम्न पाउने सुवर्ण अवसर !!!

 

November 1 देखी January 30 सम्मका लागि मान्य यस बम्पर अफर eSewa Zone को eSewa प्रतिको लगन्शीलतालाई मध्य नजर गर्दै ल्याइएको हो । पहिलो पटक ल्याइएको यस अफरको हक्दार हुनको लागी eSewa Zone लाई लागु हुने शर्तहरु यस प्रकारका छन्:

  •  यस तीन महिनामा कम्तीमा १००+ नयाँ eSewa Point दर्ता गरेको हुनुपर्नेछ
  • दर्ता गरिएका १००+ नयाँ eSewa Point ले eSewa मार्फत कारोबार पनि गरेको हुनुपर्नेछ
  •  यसका साथै १००+ नयाँ QR Merchant पनि दर्ता गरेको हुनुपर्नेछ

यसरी लागु गरिएका यी शर्तहरु मार्फत छानिएका सर्वोत्कृष्ट २५ जनालाई देश तथा विदेश घुम्ने योजना यसप्रकारको छ :

  • प्रथम १० जना भाग्यशाली बिजेताहरु विदेश भ्रमणको हक्दार हुनेछन् जसको गन्तव्य Thailand हुनेछ ।
  •  यसपछिका १५ भाग्यशाली बिजेताहरु स्वदेश भ्रमणमा Mustang घुम्ने अफरको हक्दार हुनेछन् ।

साथै ५०+ नयाँ सकृय eSewa Point दर्ता गरेको खण्डमा प्रतेक नयाँ सकृय eSewa Point को रु. १०० को दर मा कमिशन दिइनेछ ।

 

 

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.