इसेवाबाट आजै काेराेना भाइरस बीमा गर्नुहाेस्, रू. १,००,००० सम्मकाे बिमा रकम पाउनुहाेस्

इसेवा एप को इन्स्युरेन्स सेक्सनमा गइ आफुले रुचाएको बीमा कम्पनिको पोलिसीका लागि भुक्तानी गर्नुहाेस्

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी कोरोना भाइरस बीमालेख

इसेवामा आवद्ध सबै निर्जिवन बीमा कम्पनीहरुले यो सुविधाको सुरुवात गरेका छन् । कोरोना भाइरस संक्रमित व्यक्तिहरु आर्थिक सहयोग पुर्‍याउनु नै यो बीमाको मुख्य उदेष्य रहेको छ । ग्राहकहरुले व्यक्तिगत बीमा […]