Rs. 22 मा TV पुरस्कार!

बडा दशैँ आए सँगै बडा उपहार, मात्र रु २२ मा टि.भी पुरस्कार! 

दशैँको माहोल जताततै बिस्तारै देखिन थालिसकेको छ । दशैँको बेला स-परिवार घरमै बसी TV हेर्दै मिठो परिकार खाँदै विभिन्न खेलहरु खेली बस्नुको मज्जा अरु चाडपर्व भन्दा अझै बढी हुन्छ । नेपालीहरुको यहि महान चाड आउने समयलाई मध्य नजर गर्दै हामीले यसपाली सुरुवात गर्दैछौँ मात्र रु. २२ मा 43 Inch CG Smart LED TV जित्ने मौका ! साथै, थप ३० जना सहभागीहरुले इसेवामा रु ५०० पाउनुहुनेछ।

यदि तपाईं यस योजनामा सहभागी हुनुभयो तर कुनै पनि पुरस्कार जित्नुभएन भने तपाईंको इसेवा वालेटमा उक्त २२ रुपैयाँ फिर्ता हुनेछ । 

यस योजना (बडा दशैँ आए सँगै बडा उपहार, मात्र रु २२ मा टि.भी पुरस्कार) मा सहभागी हुँदा ध्यान दिनुपर्ने नियम र शर्तहरु यस प्रकार छन् ।

१. यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूलाई लागू हुनेछ।

[नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई असोज ३० (October 16) भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ। ]

२. यस अफरमा असोज १४  देखि असोज ३० सम्म (30 September – 16 October ) सहभागी हुन सकिनेछ ।

३. पुरस्कार जित्न यस अफर योजना अवधि भित्रमा न्यूनतम ५०० रुपैयाँको कारोबार (मर्चेन्ट बिल भुक्तानी) गरेको हुनुपर्नेछ ।

४. TV का भाग्यशाली विजेता र ३० विजेताहरु जसले इसेवा खातामा रु ५०० जित्नुहुनेछ उहाँहरुको नाम २०७७ कार्तिक २ मा घोषणा गरिनेछ । विजेताहरुलाई ईसेवामा रजिस्टर गरिएको नंबर मार्फत पनि सूचित गरिनेछ।

५. विजेता घोषणा भएको 30 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । विजेताले तोकिएको समय भित्र पुरस्कार दाबी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ।

६. TV विजेताले उक्त TV प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता/ ड्राईभिङ लाईसेन्स/ पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

[नोट: उक्त आधिकारिक कागजपत्र सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मिल्नु पर्छ ।]

७. यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो । यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन। ईसेवाले विजेता बाहेक अन्य सबै प्रयोगकर्तालाई यस अफरमा सहभागी हुन भुक्तानी गरिएको उक्त २२ रुपैयाँ रकम फिर्ता गर्नेछ।

८. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।

९. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ। 

१०. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ ।

११. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।

१२. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नंबर इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन् ।

१३. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।

१४. यस अफरमा विजेता नहुने ग्राहकहरुको इसेवा वालेटमा कार्तिक ५ भित्रै उक्त २२ रुपैयाँ फिर्ता आउनेछ।

नेपाल सरकारको नियम बमोजिम CG 43 Inch Smart LED TV विजेताले कर तिर्नु पर्ने छ ।

Contents

के तपाईं यस अफरमा भाग लिन तयार हुनुहुन्छ ?

तल दिइएको प्रकृया मार्फत १ मिनेटमै यस अफरमा सहभागी हुनुहोस् ।

  1. eSewa एपमा लग इन गर्नुहोस्।
  2. Popular Services मा गई Rs. 22 maa TV puraskar आईकनमा जानुहोस्।
  3. Offer मा Rs. 22 maa TV छानी Proceed बटनमा थिच्नु होस् ।
  4. Confirm बटनमा ट्याप गर्नुहोस् अनि आफ्नो MPIN / Fingerprint दाखिला गर्नुहोस्।

यति गरिसकेपछि तपाईंको सहभागीता प्रकृया पूरा हुनेछ ।

TV विजेता बन्नका लागि तपाईंलाई हाम्रो अग्रीम शुभकामना !


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

204 thoughts on “Rs. 22 मा TV पुरस्कार!

          1. Hello Sir,
            We couldn’t identify your query. Please inbox us in our Facebook messenger, or Viber us at +9771234512345 regarding the same and our team will do our best to help you.
            Thank you.

    1. Hey esewa I want to participate and win this price and I am very interested and want to show that esewa app is good and we can participate and win ♥️

    2. मैले पनि सहभागितामा जनाई दिए तर कुन कुन चिजको बिल भुक्तानी गरेको लाई मान्यता दिईन्छ ??

      1. Hello Sir,
        You can participate in the offer by opening eSewa app, and clicking on “Rs. 22 Offer” icon inside the Popular section. Then, you can select on “Rs. 22 maa TV Puraskar” and proceed to pay Rs. 22 for the offer.
        The winners will be announced after Asoj 30 and in case you do not win, Rs. 22 will be refunded to your eSewa account.
        Thank you.

  1. 3 ma vaniyeko merchant bill vuktani vannale kasta vuktani lai janaudacha mobile recharge tv recharge huncha ki nai details ma batai dinu hola.

    1. नमस्ते सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले अफर अवधी भित्र मोबाईल टपअप, बिजुलीको बिल, टिभीको बिल, आदी जुनै पनि बिल इसेवाबाट तिरी रु ५०० बराबरको कारोबार गर्नुपर्ने हुनेछ ।
      धन्यवाद

    1. नमस्ते सर,
      याे अफरमा भाग लिनका लागि कुनै शंख्या ताेकिएकाे छैन ।
      धन्यवाद

  2. Please, I have to understand condition number 3 a little better, sir. Recharge equal to 500 may or may not happen

    1. नमस्ते सर,
      याे अफरमा सहभागी हुनका लागि इसेवामा हजुरले अफर अवधी भित्रमा रू ५०० बराबरकाे काराेबार गर्नुपर्ने हुन्छ।
      धन्यवाद

      1. ’’ Topup’ ’लाइ कारोबार मनिनछ की मानिन्न होला ?

        1. नमस्ते सर,
          यो अफरमा सहभागी हुनका लागि तपाईंले अफर अवधी भित्र मोबाईल टपअप, बिजुलीको बिल, टिभीको बिल, आदी जुनै पनि बिल इसेवाबाट तिरी रु ५०० बराबरको कारोबार गर्नुपर्ने हुनेछ ।
          धन्यवाद

      2. ‘Topup’ गर्दा कारोबर ( मर्चेन्त विल भुक्तानि) मानिन्छ की मानिन्न होला ?

        1. नमस्ते सर,
          यो अफरमा सहभागी हुनका लागि तपाईंले अफर अवधी भित्र मोबाईल टपअप, बिजुलीको बिल, टिभीको बिल, आदी जुनै पनि बिल इसेवाबाट तिरी रु ५०० बराबरको कारोबार गर्नुपर्ने हुनेछ ।
          धन्यवाद

        1. Hello Sir,
          1 Lucky winner will win TV prize, while 30 other lucky customers will win Rs. 500 in their eSewa account.
          Thank you.

        1. Hello Sir,
          Yes, You can do Topup worth Rs. 500, and then participate paying Rs. 22 in our “Rs. 22 maa TV Puraskar” section inside popular service to be eligible for this offer.
          Thank you.

  3. I was trying to apply for that offer but it’s not working I cannot apply can you give me the right way to apply for that 22 rupees tv winning offer

    1. Hello Sir,
      If you are having problems with the link mentioned in the blog, you can participate through the following steps:
      1. Open your eSewa app.
      2. In the popular services section, tap the icon of “Rs. 22 ma TV Puraskar”.
      3. Select Rs. 22 ma Tv Puraskar in the offer and proceed.
      4. Review details and confirm.
      For any further issues, please message us in our Facebook messenger or Viber us at +9771234512345.
      Thank you.

        1. नमस्ते सर,
          यो अफरमा सहभागी हुनका लागि तपाईंले अफर अवधी भित्र मोबाईल टपअप, बिजुलीको बिल, टिभीको बिल, आदी जुनै पनि बिल इसेवाबाट तिरी रु ५०० बराबरको कारोबार गर्नुपर्ने हुनेछ ।
          धन्यवाद

          1. mero yo month maa lakvak 1.50 hajar ko karobar vayako xa malai parxa ki pardaina hola? mero point ho.

Comments are closed.