Rs. 11 Grand Offer! Win iPhone 11 at just Rs. 11

Contents

इसेवा धमाका अफर ! मात्र ११ रुपैयाँमा आईफोन ११ जित्ने मौका !! आजै सहभागी हुनुहोस्

हाम्रो रु ११ अफरलाई निरन्तरता दिँदै, यस पटक हामी तपाईलाई रु ११ मा नै iPhone ११ जित्न सकिने धमाका अफर लिएर आएका छौँ। यस Rs. 11 Grand Offer! Win iPhone 11 at just Rs. 11 अफर योजनामा सहभागी भई एकजना भाग्यशाली विजेताले रु ११ मा iPhone ११ जित्न सक्नुहुनेछ । साथै, थप ४० जना सहभागीहरुले इसेवा मार्फत गरिएको एक नयाँ कारोबारमा १००% क्यासब्याक (रु ५०० सम्म) प्राप्त गर्ने प्रोमो कोड प्राप्त गर्नुहुनेछ।

साथै, यदि तपाईं यस योजनामा सहभागी हुनुभयो तर कुनै पनि पुरस्कार जित्नुभएन भने तपाईंको इसेवा वालेटमा उक्त ११ रुपैयाँ फिर्ता आउनेछ।

यस अफर योजनामा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् । (लिङ्क खोल्न इसेवा एप इन्स्टल गरिएको Android वा iOS device प्रयोग गर्नुहोस्।)

यस योजना (Rs. 11 Grand Offer! Win iPhone 11 at just Rs. 11) मा सहभागी हुँदा ध्यान दिनुपर्ने नियम शर्तहरु यस प्रकार छन् ।

१. यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूलाई लागू हुनेछ।

[नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई जुलाई १५ (असार ३१) भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ। ]

२. यस अफरमा असार ८ देखि असार ३१ सम्म (22 June – 15 July) सहभागी हुन सकिनेछ ।

३. पुरस्कार जित्न यस अफर योजना अवधि भित्रमा न्यूनतम ५०० रुपैयाँको कारोबार (मर्चेन्ट बिल भुक्तानी) गरेको हुनुपर्नेछ ।

४. iPhone का भाग्यशाली विजेता र ४० प्रोमोकोड विजेताहरुको नाम २०७७ साउन २ मा फेसबुक लाईभ मार्फत घोषणा गरिनेछ । विजेताहरुलाई ईसेवामा रजिस्टर गरिएको नंबर मार्फत पनि सूचित गरिनेछ।

५. विजेता घोषणा भएको 15 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दावी गरिसक्नुपर्नेछ । यदि विजेताले तोकिएको समय भित्र पुरस्कार दावी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ।

६. iPhone ११ विजेताले उक्त iPhone प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजात (नागरिकता/ ड्राईभिङ लाईसेन्स/ पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

[नोट: उक्त आधिकारिक कागजात सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मेल खानुपर्नेछ ।]

७. यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो । यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन। ईसेवाले विजेता बाहेक अन्य सबै प्रयोगकर्तालाई यस अफरमा सहभागी हुन भुक्तानी गरिएको उक्त ११ रुपैयाँ रकम फिर्ता गर्नेछ।

८. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।

९. कुनै संकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ। 

१०. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ ।

११. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ

१२. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नंबर इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन् ।

१३. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।

१४. यस अफरमा विजेता नहुने ग्राहकहरुको इसेवा वालेटमा साउन ५ (जुलाई २०) भित्रै उक्त ११ रुपैयाँ फिर्ता आउनेछ।

नेपाल सरकारको नियम बमोजिम iPhone 11 विजेताले कर तिर्नु पर्ने छ ।

के तपाईं यस अफरमा भाग लिन तयार हुनुहुन्छ ?

तल दिइएको प्रकृया मार्फत १ मिनेटमै यस अफरमा सहभागी हुनुहोस् ।

  1. eSewa एपमा लग-इन गर्नुहोस्।
  2. Popular Services मेन्यूमा गई Rs. 11 maa iPhone 11 आईकनमा ट्याप गर्नुहोस्।
  3. Offer मा Rs. 11 maa iPhone 11 छानी Proceed बटनमा ट्याप गर्नुहोस् ।
  4. Confirm बटनमा ट्याप गर्नुहोस् अनि आफ्नो MPIN / Fingerprint दाखिला गर्नुहोस्।

यति गरिसकेपछि तपाईंको सहभागीता प्रकृया पूरा हुनेछ ।

iPhone ११ विजेता बन्नका लागि तपाईंलाई हाम्रो अग्रीम शुभकामना !

 

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

637 thoughts on “Rs. 11 Grand Offer! Win iPhone 11 at just Rs. 11

  1. I am going to participate in this offer of our Nepal first digital wallet.. I had rated in App Store i likes esewa services it is too good .That makes our online work easier and faster way..Thank you

    1. so if someone win from outside valley then what will happen ?? people can’t travel at this pandemic covid-19 so what will happen ?

  2. What does Merchant Payment means??? Does it includes all payment made through esewa like : phone bill, internet bill??

Comments are closed.