Terms and Conditions for “Quote Your Price”

आफ्नो फ्लाइटको मूल्य आफैं तोक्ने सेवा सम्बन्धी सबै सर्तहरू नपालीमा पढ्नका लागि यही ब्लगको तल जानुहोला।

Thank you for showing interest in our services. Please read these terms and conditions carefully before quoting your price. By participating in this promotion, you agree to comply with these terms and conditions.

Promotion Offer: This offer is a promotional discount, and the maximum discount a customer can receive is up to 15%. This offer is only applicable to domestic flights within Nepal.

Contact from our Representative: Our representative will make contact with you within 2 hours of your submission regardless of whether the day is a public holiday or not.

Offer is subject to Seat Availability: The availability of seats will determine the eligibility of the offer. The offer may be limited or unavailable based on seat availability. The seat availability of the given airline company is determined by the airline itself, and eSewa shall contact the airline company on the customer’s behalf to provide the best service. eSewa shall however act as a mediator to provide the best service to eSewa’s customers within its boundaries.

Modification or Cancellation: eSewa reserves the right to modify, amend, or cancel this offer, including any associated terms and conditions, without providing prior notice to any individual or party. Any changes will be effective immediately upon posting the updated terms and conditions in this blog on our official website. But once the customer receives a flight ticket after paying for their preferred service, the tickets won’t be cancelled or modified on behalf of the customers without any prior notice.

Acceptance of Conditions: By participating in this offer, the user acknowledges and accepts all the aforementioned conditions.

Please note that additional terms and conditions may apply. We recommend reviewing the complete terms and conditions specific to this promotion before quoting your price.

 

आफ्नो फ्लाइटको मूल्य आफैं तोक्ने सेवा सम्बन्धी सबै सर्तहरू यहाँ रहेका छन्:

हाम्रो सेवाहरूमा तपाईंको रुचिको लागि हार्दिक धन्यवाद! कृपया आफ्नो फ्लाइटको टिकट मूल्य आफैँले तोक्नु अघि यी नियम र सर्तहरू ध्यानपूर्वक पढ्नुहोस्। यस अफरमा सहभागी भएर, तपाईंले यी सबै नियम तथा सर्तहरूको पालना गर्ने मन्जुरी दिनुभएको बुझिनेछ।

अफर बारे: यो अफर इसेवाको सेवाको बारेमा प्रोमोशन गर्नलाई ल्याइएको छुट हो, र यसबाट ग्राहकले प्राप्त गर्न सक्ने अधिकतम छुट १५% (15%) सम्म रहेको छ। यस अफर नेपालभित्रको आन्तरिक उडानको फ्लाइटमा मात्र मान्य हुनेछ।

सम्पर्क: हाम्रो प्रतिनिधिले तपाईंले फारम भरेर बुझाउनुभएको २ घण्टा (2 hours) भित्र तपाईंसँग सम्पर्क गर्नुहुनेछ। सो दिन नेपालमा सार्वजनिक विदाको दिन भए पनि हाम्रा प्रतिनिधिले तपाईंलाई सम्पर्क गर्नुहुनेछ।

सिट उपलब्ध रहेको/ नरहेको बारे: सिटहरू उपलब्ध छन् वा छैनन् भन्ने कुराले यस अफरमा आएका मागहरू पूरा हुन सक्ने कि नसक्ने भन्ने कुराको निर्धारण गर्नेछ। सिट उपलब्धताको आधारमा अफर सीमित वा अनुपलब्ध हुन पनि सक्नेछ। सम्बन्धित एयरलाइन्स कम्पनीको सिट उपलब्ध छ वा छैन भनी एयरलाइन्सले नै निर्धारण गर्नेछ। इसेवाले एयरलाइन्स कम्पनी मार्फत इसेवा प्रयोगकर्ताको निम्ति उत्कृष्ट मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि पहल गर्नेछ। यद्यपि इसेवाले आफ्नो दायराभित्र रहेर नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न मध्यस्थकर्ताको रूपमा कार्य गर्नेछ।

परिमार्जन वा रद्द गर्ने: यस अफरसँग सम्बन्धित कुनै पनि नियम वा सर्तहरू थपघट, परिमार्जन वा रद्द गर्ने अधिकार इसेवासँग सुरक्षित रहनेछ। यसका लागि इसेवाले कुनै पनि व्यक्ति वा सम्बन्धित निकायलाई पूर्व सूचना दिन जरुरी मानिने छैन। कुनै पनि किसिमको परिवर्तन हाम्रो आधिकारिक वेबसाइटमा रहेको यसै ब्लगमा अद्यावधिक (अपडेट / update) भएसँगै तुरुन्तै प्रभावकारी हुनका लागि मान्य रहनेछन्। तर एक पटक ग्राहकले आफ्नो रोजाई अनुसारको सेवाको लागि भुक्तानी गरी फ्लाइट टिकट प्राप्त गरी सकेपछि, कुनै पनि पूर्व जानकारी बिना टिकटहरू रद्द वा परिमार्जन गरिने छैन।

सर्तहरूको स्वीकृति: यो प्रस्तावमा भाग लिएर, प्रयोगकर्ताले माथि उल्लिखित सबै सर्तहरू बुझेर स्वीकार गरेको ठहरिनेछ।

कृपया ध्यान दिनुहोस् कि अतिरिक्त नियम र सर्तहरू लागू हुन पनि सक्छन्। हामी तपाईंले आफ्नो फ्लाइटको मूल्य आफैँ तोक्नु अघि यस अफरको पूर्ण सर्तहरूको पढ्न र बुझ्नका लागि सुझाव दिन्छौं।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.