कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउनकाे निर्णय लिए पश्चात नेपालीहरूको सहजीकरणका लागि Ncell ले विभिन्न अफरहरू लिएर आएको छ।
Contents
Ncell को टप अपमा १२०% बोनस अफर
इसेवा प्रयोग गरी Ncell को टपअप गर्दा हरेक टपअपमा ग्राहकहरूले १२०% बोनस पाउनुहुनेछ । यसरी प्राप्त भएकाे बाेनस रकम ग्राहकहरूले कल, SMS तथा डाटाकाे लागि प्रयाेग गर्नसक्नुहुनेछ । बाेनस रकमकाे म्याद भने टपअप गरेकाे समय देखि ३ दिन सम्मका लागि हुनेछ।
स्टे होम अफर:
टेक्नोलोजिले थुप्रै नेपालीहरुका लागि घरमै बसेर पनि कार्यालयकाे कामकाज गर्न सक्ने क्षमता दिएकाे छ। यही घरबाटै काम गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै Ncell ले स्टे होम प्याककाे सुरूवात गरेकाे छ।
डाटा प्याककाे रकम | डाटा भोलुम | मान्य हुने समय |
रू २९३.६९ (कर सहित) | १० GB डाटा (2G, 3G, 4G) + ५ GB डाटा (4G) | ७ दिन (हरेक दिन मध्यरात देखि बेलुका ६ बजेसम्म) |
सापटी सेवा र ब्यालेन्स ट्रान्सफर सेवा :
विपतकाे घडीमा आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन सहज पार्नका लागि Ncell ले सापटी सेवा पनि बढाएर न्युनतम रु ४० देखि अधिकतम रु २०० सम्म बनाएकाे छ । त्यसै गरी प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा १० देखि ५०० सम्म वा दिनकाे २० पटक सम्म ब्यालेन्स ट्रान्सफर पनि गर्न सक्ने छन् ।
Ncellको यो योजना अन्तर्गतको सबै अफरहरु बैशाख २०, २०७७ सम्मका लागि संचालनमा रहनेछन् ।
इसेवाकाे सुविधा र अफरहरु बारेको जानकारीका लागि हामीलाई Facebook, Instagram and Twitterमा follow गर्न नभुल्नुहोला ।
ncell मा 100रिचार्ड गर्दा किन जिरो 0 बोनस ???
कि भन्नलाई मात्रै 120%बोनस हो?
नमस्ते सर!
हजुरले आफ्नो बोनस ब्यालेन्स हेर्नको लागि *९०१# मा डायल गर्न सक्नुहुनेछ अथवा मेसेजमा A लेखेर 90011 मा SMS पठाउन सक्नुहुनेछ।
धन्यवाद!
Hello sir,
Thank you for your warm suggestions
I read the bonus on the top up in ncell of 120% but the confuse is that the received bonus can use to buy ncell pack (like;daily, night etc)?
Hello Sir!
You cannot purchase data pack with bonus balance but for following Services only:
– Outgoing Calls within Ncell network.
– SMS within Ncell network.
To check your NCELL Bonus: Dial *901# or please type A and send SMS to 90011.
Thank You!
which balance will first deduct I mean main or bonus balance.
Hello Sir!
Bonus Balance will be deducted at first and only after your balance is over your main balance will be deducted.
Thank You!
SIddhartha bank ko app bata NCELL Top up garda cash back bhayena , kina hola ?
Hello Sir,
Please contact Siddhartha bank’s customer care for further queries.
Recently maile 300 ko recharge gare ncell ma tar maile bonus pain
Hello Miss!
To check your NCELL Bonus: Dial *901# or please type A and send SMS to 90011.
Thank You!
Recently maile 300 ko recharge gare ncell ma tar maile bonus pain
हामी ले 120 % बोनस तँ पायु तर यो बनस हो भनेर कसरी हेर्ने तँ हेरनको लागी क्सरी हेर्ने हो सर्?
Hello Sir!
To check your NCELL Bonus: Dial *901# or please type A and send SMS to 90011.
Thank You!
Ntc ma bonus check garna Fr lekhera pathayo vane you have no free resource vancha ra ailey samma ek rupiya ni bonus pako chai jati top up gareni
Hello Sir,
100% Bonus offer of NTC has already ended.
Thank you.
Hello Sir,
To check ncell
Type dial *901#
Call 9005
I think it is good for us
Dear E-sewa Don’t disturb me again one throug unwanted sms okay???
E sewa is very good