Load eSewa using Tinau Misson Development Bank’s Mobile Banking

Load eSewa using Tinau Misson Development Bank’s Mobile Banking

पाल्पा , बुटवल, चितवन, रूपन्देही तथा भैरहवा जिल्लामा रहनुभएका हाम्रा इसेवा ग्राहकका लागि खुशीको खबर । तिनउ मिसन डेभलपमेण्ट बैंकको मोबाईल बैन्किङ्ग प्रयोग गरी ग्राहकहरुले इसेवा खातामा सजिलै पैसा जम्मा गर्न सक्नुहुन्छ । पैसा जम्मा गर्नका लागि, निम्न लिखित प्रक्रिया अपनाउनुहोस्:

१. आफ्नो तिनउ मिसन डेभलपमेण्ट बैंकको मोबाईल बैन्किङ्गमा log-in गर्नुहोस् ।

Tinau Mission Development Bank Mobile Banking Login portal

२. देखिएको इसेवाको लोगोमा थिच्नुहोस् ।

 

३. जम्मा गर्ने रकम, इसेवा ID, र रकम जम्मा गर्नुको कारण लेखि Submit मा थिच्नुहोस् ।

 

४. देखाइएको विवरण सबै ठीक छ भनि जाँच गरी “Confirm” मा थिच्नुहोस् ।

 

५. आफ्नो बैंकको कारोबारको लागि राखिएको PIN नम्बर, अथवा Finger print हाल्नुहोस् ।

यसरी इसेवा खातामा रकम जम्मा गरी हाम्रो सेवाहरुको फाइदा उठाउनुहोस् । थप जानकारीका लागि हामीलाई हाम्रो FacebookInstagram र Twitter मा follow गर्न सक्नुहुनेछ ।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.