खानेपानी सेवा शुल्क सम्बन्धमा

मितिः२०७९।०९।११

 

श्री सबै खानेपानी लि. को कार्यालय,

विषयः सेवा शुल्क सम्बन्धमा ।

महोदय,
उपरोक्त सम्बन्धमा यस इसेवा प्रा.लि. र खानेपानि संस्थाहरु बिच सहकार्य भई उपभोक्ताहरुलाई विद्युत्तिय माध्य मार्फत खानेपानिको महशुलको भुक्तानी सेवा प्रदान गर्दै आइरहेको व्यहोरा सर्वविदितेै छ । यस संस्थाहरुसँग सहकार्य गरि कार्य गर्न पाउँदा इसेवा गौरवान्वित हुनुका साथै त्यस संस्थाहरुप्रति कृतज्ञता समेत व्यक्त गर्दछ। इसेवाले खानेपानिको महशुलको भुक्तानी सेवा यसरी निशुल्क प्रदान गर्दै आईरहेकोमा सो भुक्तानी सेवालाई थप स्तरिय र प्रभावकारी बनाउनका निम्ति देहायका मितिबाट उपभोक्ताहरुलाई तपशिल बमोजिम सेवा शुल्क लागु हुने व्यहोरा जानकारीका लागी सादर अनुरोध छ ।

सेवा शुल्कः
क्र.सं. विवरण                                        रकम                      लागु हुने मिति
१. प्रत्येक भुक्तानी कारोवारमा                 रु. ५ ।–                 २०७९।१०।०१ गते

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.