आफ्नो र आफ्नो परिवारको स्वास्थ्यमा ध्यान दिन लागि eSewa Care तपाइकै साथमा छ । निर्धक्क मात्र रु ३६० मा धेरै स्वास्थ्य सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ जसमा खरीददारहरूलाई रु २३०,००० सम्मको स्वास्थ्य बीमा प्राप्त हुनुका साथै अन्य विभिन्न स्वास्थ्य सेवाहरू पनि उपलब्ध छन्। आफुले नै आफ्नो इसेवाबाट किनेपनी हुन्छ अथवा हाम्रो eSewa Agentबाट पनि किन्न सक्नुहुन्छ ।
यँही अवसरमा, हाम्रो eSewa Agentहरूका लागि, हामीले थप बम्पर प्रस्तावनाहरू ल्याएका छौँ जसमा तपाइँले जति धेरै eSewa Care बेच्नुहुन्छ, त्यति ठुलो उपहार पनि तपाइँलाई प्राप्त हुन्छ।
यस प्रस्तावनामा, तपाइँले स्मार्टफोन, ल्यापटप, र स्कुटरका उपहारहरू प्राप्त गर्न सक्नुहुन्छ। यसले तपाइँको आफ्नो राजस्वलाई वृद्धि गराउँछ र साथै किन्नेहरुको स्वास्थ्यको लागि अधिक सुविधा पनि प्रदान गर्दछ।
पोलिसी गणना |
उपहार |
मात्र |
मूल्य (अनुमानित) |
कुल मूल्य (अनुमानित) |
१०० ले बढी |
स्मार्टफोन |
४ |
रु. १५,००० |
रु. ६०,०००* |
३०० |
स्मार्टफोन |
निश्चित |
रु. २०,००० (प्रत्येक) |
रु. ४,००,००० |
५०० |
स्मार्टफोन |
निश्चित |
रु. ३५,००० (प्रत्येक) |
रु. ३,५०,००० |
१००० |
ल्यापटप |
निश्चित |
रु. ८०,००० |
रु. २,४०,००० |
१५०० |
स्कुटर |
एक |
रु. २,५०,००० |
रु. २,५०,००० |
कुल |
|
|
|
रु. १३,००,००० |
नियम र सर्तहरु:
- यो अफर मात्र eSewa एजेन्टहरूका लागि लागू गरिएको छ।
- कुनै पनि करोबार eSewa ID द्वारा गणना गरिनेछ।
- भाद्र १५ गतेदेखि पुस १५ गतेसम्मको पूर्ण कारोबारलाई मात्र अभियानका लागि गणना गरिनेछ।
- लक्की ड्र मार्फत हरेक महिना न्यूनतम १०० कारोवार लक्ष्यसहितको स्मार्ट फोन घोषणा गरिनेछ ।
- बाँकी उल्लेखित उपहारको घोषणा पुस १५, २०८० पछि गरिनेछ।
- स्कुटरको लागि, विजेताले सबै अतिरिक्त शुल्क र 25% TDS तिर्नुपर्नेछ।
- उल्लेख गरिएको पुरस्कार रकम सन्दर्भको लागि मात्र हो।
Thank you. Its very nice opportunity . I am interested