All the share market enthusiasts, get ready to own 10 Kitta shares of your choice for FREE. Keep on reading the blog to know how.
To be eligible for the offer, all you need to do is Renew your DEMAT/Meroshare account or make Share Karobar Bhuktaani from eSewa.
Terms and Conditions applicable for the offer are enlightened below:
- Customer needs to purchase the share from his/her own TMS Account.
- eSewa shall only reimburse the amount of such shares to the customer.
- Customer’s name and the name on TMS must match.
- eSewa shall reimburse the amount for 10 kitta share of your own choice listed in NEPSE or Rs. 15,000 whichever is lower.
- eSewa reserves the right to withdraw this offer without any prior information to any party.
- One winner will be selected via lucky draw and announced after the offer ends.
Offer is valid from Shrawan 30 till Bhadra 11, 2078.
शेयर बजारमा रुची राख्ने/ सक्रिय सबैका लागि खुशीको खबर । अब इसेवाबाट Share Kaarobaar Bhuktaani/Meroshare/DEMAT को भुक्तानी गर्दा आफूले चाहेको शेयरको १० कित्ता शेयर पाउने मौका पाउनुहोस् ।
यस अफरमा लागु हुने शर्तहरु निम्न लिखित छन्:
१. ग्राहकले आफ्नै TMS Account बाट शेयर किनेको हुनुपर्नेहुन्छ ।
२. यस प्रकारले खरिद गरिएको शेयरको रकम मात्रै इसेवाबाट प्रतिपूर्ति गरिनेछ ।
३. इसेवामा भएको ग्राहकको नाम र TMS Account मा भएको नाम मिल्नु पर्ने हुन्छ ।
४. NEPSE मा उल्लेखित आफूले चाहेको कुनै पनि शेयरको १० कित्ताको रकम वा रु. १५,००० फिर्ता गरिनेछ ।
५. बिना कुनै पुर्व जानकारी इसेवाले यो अफर रद्द गर्न मिल्ने अधिकार राख्दछ ।
६. यस अफरबाट एक जना विजेता लक्कि ड्र मार्फत चुनिनेछ ।
यो अफर श्रावण ३० देखि भाद्र ११, २०७८ सम्म लागु हुनेछ ।
Some Frequently Asked Questions:
1. How do I participate in the offer?
— In order to participate in this offer, you just need to make payment of Meroshare or Demat or Share Karobar Bhuktaani from eSewa.
2. What if my Demat/Meroshare account has not expired?
— Even if your account has not expired yet, you can renew your account and the payment made will be adjusted as advance payment.
3. Is it that the more I make the payment, more are the chances that I will win?
— The chances of you winning increases when you make the payment from a unique eSewa ID.
Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App
We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.
I will try it..
Mero Sharevra Dmat ko renewal charge IPS bata pyament garsakeko haruko lagi ke process cha ta
Really surprise. This opportunity is very good, we were waiting for this🥰
मेरो ईसेवा आईडी बाट मेरो अरु परिवार को डिमाट खाटा र मेरो शेर रिनो गर्दा के हुन्छ ?
नमस्कार सर,
तपाईंले जो कसैको पनि Share kaarobaar bhuktaani/Meroshare/DEMAT भुक्तानी गरी यस अफरमा सहभागी हुन सक्नु हुनेछ ।
Good job
Maile pani kei bujina malai pani bujaidinu paro mero samparka num9827395775
नमस्कार सर,
हाम्रा ग्राहक सेवा प्रतिनिधिले तपाईंलाई छिट्टै सम्पर्क गर्नुहुनेछ ।
hajur mani payo ramro hunthyo
मेरो इसेवा आइडी 9841425730 हो मलाइ पनि जानकारी लिन मन छ ।
नमस्कार सर,
हाम्रा ग्राहक सेवा प्रतिनिधिले तपाईंलाई छिट्टै सम्पर्क गर्नुहुनेछ ।
Yes please!
Thag ni soja saja user lai 🙄 kasari ahuxa share tmro account bata mero account ma? Sochay ko xau😕
I can’t understand
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Yo k ho maile bujna sakin k ho kura
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I’m not understand how
Hello,
To be eligible for the offer, you need to make the share kaarobaar bhuktaani or renew Meroshare/DEMAT account from eSewa.
For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Ramrari clear bujhina sir/ma’am.
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Thanku for this kind of offer …..and will hope more too
Maile 2 jana ko mero share renew gareko xu, abako further process k ho?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
DEMAT/Meroshare account Renew or make Share Karobar Bhuktaani yesto garne sab lai dine ho ki kati jana lai dine ho 10 kitta
??
Hello,
One lucky person will be reimbursed with the amount of 10 kitta share.
यसबारे थप जानकारी लिनुपर्ने भयो । कस्लाई कुन नम्वरमा सम्पर्क गर्नु पर्दछ ? कृपया जानकारी दिनुहोस् ।
नमस्कार सर,
हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Me sear
I can try