इसेवामा दैनिक रिवार्ड कमाउने अवसर !!!

एजेन्टहरुको बढ्दो कारोबारलाई मध्यनजर गर्दै इसेवाले मोबाईल टपअप योजना ल्याएको छ जसमा NTC, Ncell तथा Smart Cell को कारोबार संख्या र कारोबार रकम समावेश गरिएको छ।

यस क्याम्पेन अन्तर्गत निम्न योजना पर्दछन्:

Contents

पहिलो टपअप योजना:

हरेक दिन १,००० रुपैयाँ वा सो भन्दा बढी रकमको मोबाईल रिचार्ज गरी दैनिक ४० देखि २०० सम्म बोनस रिवार्ड पाउनुहोस्।

दैनिक कारोबार रिवार्ड पोईन्ट
१,००० रुपैयाँ देखि २,४९९ रुपैयाँसम्म ४०
२,५०० रुपैयाँ देखि ४,९९९ रुपैयाँसम्म ६०
५,००० रुपैयाँ देखि ७,४९९ रुपैयाँसम्म १००
७,५०० रुपैयाँ भन्दा बढी २००

 

(नोट: यस योजना B, C, D कमिशन प्रोफाइलमा पर्ने तथा नयाँ बन्ने एजेन्टका निम्ति लागू हुनेछ ।)

दोस्रो टपअप योजना:

हरेक दिन २,५०० रुपैयाँ वा सो भन्दा बढी रकमको मोबाईल रिचार्ज गरी दैनिक ४० देखि २०० सम्म बोनस रिवार्ड पाउनुहोस्।

दैनिक कारोबार रिवार्ड पोईन्ट
२,५०० रुपैयाँ देखि ४,९९९ रुपैयाँसम्म ४०
५,००० रुपैयाँ देखि ७,४९९ रुपैयाँसम्म ६०
७,५०० रुपैयाँ देखि ९,९९९ रुपैयाँसम्म १००
१०,००० रुपैयाँ भन्दा बढी २००

 

(नोट: यस योजना A+, A कमिशन प्रोफाइलमा पर्ने एजेन्टका निम्ति लागू हुनेछ ।)

तेस्रो टपअप योजना:

हरेक दिन १० पटक वा सो भन्दा बढी मोबाईल रिचार्ज गरी दैनिक ५० बोनस रिवार्ड पाउनुहोस्। 

दैनिक कारोबार रिवार्ड पोईन्ट
१० वटा भन्दा बढी ५०

(यस योजना E, F कमिशन प्रोफाइलमा पर्ने एजेन्टका निम्ति लागू हुनेछ ।)

यो रिवार्ड योजना कहिलेसम्म चल्नेछ?

यो रिवार्ड योजना भाद्र ३१ सम्म लागू हुनेछ ।

 


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

33 thoughts on “इसेवामा दैनिक रिवार्ड कमाउने अवसर !!!

  1. privilege card holder hu mero cash discount kin kam vayo ko hola?

  2. यो QR payment भनेको कस्तो हो यसबाट पसलको सामान किनबेच गर्दा qr pay थरेनि मोबाल,landline,dishhone ,adsl मा रिचार्ज गर्दा पनि qr बाटै payment गर्न सकिन्छ र यदि सकिन्छ भने कसरि

  3. Ma kun position ma chu mero I’d 9842822070 ho please check my posion. & Reply me.

  4. Very Nice Offer

    This offer must be continue without another term and condition . for eSewa

    Recently, Reward point is like stopped so this offer help for use and we will increase transaction day by day.

    Thank you eSewa

  5. यस योजना A, B, C, D, E and F कमिशन प्रोफाइल meant ?

Comments are closed.