इसेवामा दैनिक रिवार्ड कमाउने अवसर !!!

एजेन्टहरुको बढ्दो कारोबारलाई मध्य नजर गर्दै इसेवाले “मोबाईल टपअप क्याम्पेन” ल्याएको छ जसमा NTC, Ncell तथा Smart Cell को कारोबार संख्या र कारोबार समावेश गरिएको छ।