“LUCKY100” प्रोमो कोड प्रयोगकर्ताको पहिलो हप्ताको विजेता घोषणा

हाम्रा इसेवा ग्राहकहरुको लागि विद्यूतको महशुल भुक्तानीमा गत वैशाख १५ देखि पहिलो पटक इसेवाबाट बिजुलीको महशुल बुझाउनु हुनेलाई “NEA5” प्रोमो कोड राखी ५% क्यासब्याक (रु २५ सम्म) र हामीसँग पहिले […]

बिजुलीको बिल तिर्दा ५% क्यासब्याक 

हाम्रा सम्पूर्ण नयाँ  ग्राहकहरुका लागि हामीले लिएर आएका छौँ बिजुलीको बिल तिर्दा ५%  क्यासब्याक (रु २५ सम्म) साथै हामीसँग पहिले नै जुडिनु भएका ग्राहकहरु मध्य  साप्ताहिक १०० जना भाग्यशाली विजेतालाई […]