मनकामना केबलकार टिकट काटेर अनेक उपहार जित्नुहोस्।

इसेवाबाट मनकामना केबलकार टिकटहरू खरिद गर्नुहोस्, र यी मध्ये कुनै एकको स्वामित्व पाउने तपाईंको इच्छालाई साकार पार्नुहोस्: iPhone 13, Diamond Necklace, Washing Machine वा Smart TV ।