वैदेशिक राेजगारकाे म्यादी बीमा शुल्क अब इसेवाबाट ! वैदेशिक राेजगारका लागि जाँदै गरेका श्रमिककाे म्यादी बीमा शुल्क अब इसेवाबाट अनलाइन तिर्न मिल्ने भएकाे छ ।