जापनको रेमिटेन्सबाट इसेवा तथा कुनै पनि बैंक खातामा सजिलै रकम पठाउन सकिने !

सबै जसो व्यवसाय बन्द रहेको अवस्थामा बाहिर रहेका आफन्तबाट रेमिटेन्स रकम पाउन पनि कठिन हुँदै गएको छ । यस्तो अवस्थामा ग्राहकहरुको सहजताका लागि इसेवा रेमिटले वर्ल्ड फेमिली रेमिट सँगको सहकार्यमा […]