नेपाल इन्भेष्टमेण्ट बैंकको ईन्टरनेट बैँकिङ्गबाट इसेवामा रकम जम्मा गर्दा बाेनस पक्का

नेपाल इन्भेष्टमेण्ट बैंकको ईन्टरनेट बैँकिङ्ग प्रयोग गरी इसेवा खातामा ग्राहकहरुले रकम जम्मा गर्न सक्ने सुविधा इसेवामा आइसकेको छ । लामो समय देखि ग्राहकहरुले चाहनुभएको यो सुविधालाई अगाडी बढाउँदै इसेवा ग्राहकहरुका […]