सर्लाहीका बासिन्दाहरूका लागि Subisu को इन्टरनेट मूल्यमा थप छुट! 

Subisu Internet Sarlahi

आजभोलीको यस प्राविधिक युगमा इन्टरनेट हाम्रो जीवनको सबैभन्दा आवश्यक भाग मध्य एउटा भइसकेको छ। हामीले दैनिक गतिविधिहरूमा गर्ने सबै कामहरुका लागि हामी इन्टरनेटमा एकदमै निर्भर हुन थालेका छौं। चाहे त्यो मनोरञ्जनका लागि होस्, अध्ययन, अनुसन्धान, अनलाइन क्लास, अनलाइन काम नै किन नहोस सबैका लागी हामीलाई इन्टरनेटको आवश्यकता पर्दछ। यी सबैका लागी हामीले खोज्ने भनेकै हाई-स्पीड इन्टरनेट हो, जसका लागि हामी एउटा राम्रो इन्टरनेट प्रदायकको खोजीमा हुन्छौं। 

अब तपाईंले अन्त खोजिरहनु परेन, Subisu को सस्तो र हाई-स्पीड इन्टरनेट तपाईंकै आफ्नो सहर सर्लाहीमा आइसकेको छ। हामीले हाम्रा सर्लाहीका बासिन्दाहरूका लागि विशेष अफर ल्याएर आएका छौं। अब, ग्राहकहरूले उच्च छुट मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेजबाट फाइदा लिन सक्नुहुनेछ। साथै, इसेवा मार्फत भुक्तानी गरेर ग्राहकहरुका लागी Subisu इन्टरनेट जडान गर्न मदत गर्ने एजेन्टहरुले प्रत्येक ग्राहक रु. ४०० क्यासब्याक पक्का पाउनुहुनेछ।

Subisu को नयाँ ईन्टरनेट जडान गर्न इसेवा एपको Search Bar मा गई Subisu New Connection Search गर्नुहोस् वा यहाँ दिईएको लिंकमा पनि जान सक्नुहुनेछ:  https://bit.ly/SubisuProvince2

छुट प्याकेजको विवरणहरू यस प्रकार छन्:  

Package Duration Total Amount 
45 Mbps 3 Months 4990
12 Months 11800
     
   
65 Mbps 3 Months 5500
12 Months 13500

यो अफर तल उल्लेखित नगरपालिकाहरूमा मान्य हुनेछ:

Municipality Ward No. 
Lalbandi Municipality 1-18
Hariwon Municipality 1-18
Haripur Municipality 1-18
Kabilashi Muncipality 1-18
Ishworpur Muncipality 1-18
Haripurwa Muncipality 1-18
Bagmati  Muncipality 1-18
Chandrangar Rural  Muncipality 1-18
Parsa  Rural  Muncipality 1-18
Barampur Rural Municipality 1-18
Barahathawa Municipality  1-18
Malangwa Municipality  1-18
Balara Municipality  1-18
Godaita Municipality  1-18
Chakarghatta Rural Municipality  1-18
Bishnu Rural Municipality  1-18
Kaudena Rural Municipality  1-18
Ramnagar Rural Municipality  1-18
Dhankaul Rural Municipality  1-18
Basbariya Rural Municipality  1-18

 अफरका नियम र सर्तहरू यसप्रकार छन्:

  1. यो योजना जेष्ठ १२, २०७९ देखि लागु हुनेछ ।
  2. अफरको योग्यता इसेवा मार्फत ग्राहकहरूको लागि Subisu इन्टरनेट जडान गर्न मदत गर्ने एजेन्टहरूमा सीमित रहनेछ। 
  3. एजेन्टहरुले प्रत्येक ग्राहक रु.४०० क्यासब्याक पक्का पाउनुहुनेछ।
  4. इसेवाले कुनै पनि पक्षलाई पूर्व जानकारी बिना शंकास्पद गतिविधि र घटनाहरू आफ्नो नियन्त्रण बाहिरको अवस्थामा अफरका नियम र सर्तहरूको समीक्षा गर्ने र/वा रद्द गर्ने अधिकार सुरक्षित गर्दछ।
  5. इसेवाले आफ्नो स्वविवेकमा कुनै पनि प्रयोगकर्ता वा अर्डरलाई अफर उत्पादन वा सेवाको मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्ता वा भौगोलिक क्षेत्रलाई उपयुक्त ठानेमा अयोग्य ठहराउने अधिकार सुरक्षित गर्दछ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.