QR टक्क अघी सार्ने Scooter जित्ने याेजनाकाे विजेता घाेषणा

हाम्रा QR मर्चेन्टहरूले निक्कै लामो समय देखि प्रतिक्षा गरिरहनुभएको “QR टक्क अघी सार्ने Scooter जित्ने” याेजनाकाे विजेता घाेषणा गर्ने बेला भइसकेको छ । Hero Pleasure Plus Scooter काे विजेता घाेषणा हामीले आज दिउँसो Facebook LIVE बाट गरिसकेका छौँ। Mobile phone र  TV का भने थुप्रै विजेताहरू हुनुभएकाले हामीले गाेलाप्रथाबाट छानी यस ब्लग मार्फत घाेषणा गर्दैछाैँ । यस याेजनामा यहाँहरूकाे अत्याधिक सहभागिता देखेर हामी निक्कै उत्साहित भएका छौँ। भविष्यमा पनि हामी थुप्रै अफर लिएर आउने नै छाैँ।

माेबाइल फोन विजेताहरू:

S.N. Winner QR Merchant  District
1 Subedi Store And Suppliers Kathmandu
2 Suprem Bakes and Cakes Lamjung
3 Luga Chitwan
4 Krishna Rajesh Traders Morang
5 Om Trade Departmental Store Pvt.Ltd Kailali

TV विजेताहरू:

S.N. Winner QR Merchant  District
1 Unique Collection Sunsari
2 D sir cafe Chitwan
3 Hotel Durga Dhanusha
4 Regional Pharmacy Kaski
5 Junkiri Traders Kathmandu
6 A. S. Khaja. Kathmandu
7 Gautam Oil Suppliers Rupandehi
8 Samay Restaurant Rukum
9 Nawadurga Enterprises Kathmandu
10 Trilochan Enterprises Pvt. Ltd. Kathmandu

Facebook LIVE मार्फत गरिएको Scooter विजेता घाेषणा हेर्नुहोस्:

Posted by eSewa-Nepal First Online Payment Gateway on Wednesday, September 23, 2020


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।

 

6 Comments

Comments are closed.