त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा कर्मचारी पद्पुर्तिका लागि दर्खास्त फारम खुलेको छ । दर्खास्त फारम भर्ने अवधि मंसिर १५ गते देखि पौष १९ गते सम्म रहेको छ । पौष १९ गते देखि पौष २६ गते सम्म भने आवेदकहरुले डबल दस्तुर तिरेर फारम भर्न सक्ने छन् ।
- दरखास्त फारम भर्नुभन्दा पहिले आवश्यक पर्ने सामाग्रीहरु:
- अनलाइन फारम भर्ने तरिका
